TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

मधेश प्रदेशका सांसदको सपथ शुक्रबार


मधेश प्रदेशका सांसदको सपथ शुक्रबार
ADVERTISEMENT

मधेश प्रदेशका नव निर्वाचित सांसदहरुको सपथ पुस १५ गते हुने भएको छ । प्रदेशसभामा सोमबार बसेको सर्वदलीय बैठकले आगामी शुक्रबार दिउँसो २ बजे सपथ ग्रहण गर्ने निर्णय गरिएको छ । सपथ ग्रहण, पहिरण र भाषाको विषयमा निर्णय भएको प्रदेशसभाका सचिव रञ्जित यादवले जानकारी दिए ।


उनका अनुसार प्रदेशसभा वा त्यसको कुनै समितिको बैठकमा सहभागि हुनु अघि सपथ ग्रहण गर्नुपर्ने कानूनी व्यवस्था छ । सोही व्यवस्था अनुसार सांसदहरुलाई सपथ ग्रहण गराउन लागिएको छ । सबै सांसदहले आफ्नो संस्कृति झल्किने पहिरणमा उपस्थित हुन बैठकमै अनुरोध गरिएको छ । सपथ ग्रहणको दिन सांसदहरुलाई प्रदेशसभाले एक थान लोगो र संविधान दिने प्रदेशसभाको तयारी छ । प्रदेशसभाले संसदलाई पेपरलेस बनाउन ल्यापटको लागि पनि टेण्डर गरेको छ । तर, खरिद प्रक्रिया ढिलो अगाडि बढेका कारण फागुणमा प्रत्येक सांसदलाई नयाँ ल्यापटप दिइने जनाइएको छ । ‘संसदलाई पेपर लेस बनाउने उद्देश्यले सांसदहरुलाई ल्यापटप दिने हामीले तयारी गरेका छौं,’उनले भने,‘पुरानो ल्यापटक चार वर्ष चलाएपछि दिनु राम्रो हुँदैनन् । र कानूनमा पनि पुरानो सांसदसँग ल्यापटप फिर्ता लिने प्रावधान नभएको हुनाले नयाँ नै दिने तयारी छ ।’ कुन भाषामा सपथ लिने सो जानकारी प्रदेशसभालाई तीन दिन पूर्व गराउनु बैठकमार्फत जानकारी गराइएको छ ।

सपथ ग्रहणको दिन सांसदहरुले निर्वाचनण आयोगले दिएको प्रमाणप्रत्र, नेपाली नागरिकताको प्रमाणपत्र र हालसालैको दुई वटा फोटोसहित सभामा उपस्थित हुन अनुरोध गरिएको सचिव यादवले बताए । यसपटक ज्येष्ठ सदस्य नेकपा एकीकृत समाजवादीका गोविन्द बहादुर न्यौपानेले प्रदेश प्रमुख हरिशंकर मिश्रबाट सपथ लिई अन्य सांसदलाई सपथ खुवाउने तयारी भएको छ । सांसदहरुको सपथ ग्रहण पश्चात सरकार गठनको प्रक्रिया अगाडि बढ्ने भएको छ । दलको नेताहरु पनि यहाँ कुनै दलले चयन गर्न सकेका छैन् ।तर, चालु सातामै टुङ्गो लगाउने नेताहरुको तयारी छ । यहाँ २३ सिटसहित एमाले सबै भन्दा ठूलो दल छ । नेपाली कांग्रेस २२, जसपा १६, जनमत १३, नेकपा माओवादी केन्द्र आठ, नेकपा एकीकृत समाजवादी सात, लोसपा ९ र स्वतन्त्र ६ जना सांसद छन् । यी बाहेक राप्रपा, नागरिक उन्मुक्ति र नेपाल संघीय सामाजवादीले समानुपातिकमा एक÷एक सिट पाएका छन् । सोमबारको बैठकले सपथ ग्रहण बारे मिती तय गरेपनि संसदीय दलको कोठा व्यवस्थापनको विषयमा छलफल हुन सकेको छैन् । बैठकमा सहभागि सांसदहरुले संसदीय दलको नेता चयन भएपछि दलकै नेताहरुले यी विषयमा सहमती गर्ने सचिव यादवले बताए । प्रदेशसभामा ११ वटा कोठा र दुई वटा हल छ । त्यस बाहेकको सात वटा कोठा विषयगत समितिको लागि छुट्याइएको छ । दलको नेता तथा स्वागतको लागि भौतिक संरचना अभाव देखिएको हुनाले एउटै कोठमा दुई दलको नेताको कोठा राख्नु पर्ने बाध्यता रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
सरकार गठनको गृहकार्यमा सकस

नेता चयन गर्न दल सक्रिय

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य