TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

नेता चयन गर्न दल सक्रिय


सरकार गठनको गृहकार्यमा सकस
ADVERTISEMENT

प्रदेशसभामा प्रतिनिधित्व गर्ने पार्टीहरु संसदीय दलको नेता चयन गर्न सक्रिय भएका छन् । सपथ ग्रहणको मिति तय भएपछि दलहरु नेता चयन गर्न सक्रियता देखाएको हो ।


नेपाली काँग्रेसले तीन सदस्य निर्वाचन समिति नै बनाएका छन् । काँग्रेस प्रदेश समितिका उपसभापति चन्द्रशेखर यादवको संयोजकत्वमा पुस ७ गते निर्वाचन समिति गठन भएको थियो । उक्त समितिले सहमती गर्ने प्रयास गरेका थिए र तर सहमती हुन नसकेको कारण अव निर्वाचनबाट नै दलको नेता चयन गर्ने तयारी गरेका छन् । काँग्रेसमा मुख्यत दुई जना दाबेदार छन् । काँग्रेस प्रदेश सभापतिसमेत रहेको कृष्णा यादव र पुर्व मन्त्री राम सरोज यादव दावी गर्दै आएका छन् । दलकै नेताको विषयमा नेकपा एमालेले मंगलबार बैठक राखेको छन् । सो बैठकमा संसदीय दलको नेताका लागि छलफल गर्ने छन् । एमालेमा रामचन्द्र मण्डल र सरोज कुमार यादवल मुख्य दाब्बेदार छन् । दलकै नेता चयन गर्न जनमत पार्टीका नेताहरु सोमबार राति बैठक बसेका थिए । जनमतले अवेर राती सम्म नभए मंगलबार सम्म दलको नेता चयन गरिसक्ने नेताहरुको भनाई छ । जनता समाजवादी पार्टी (जसपा)ले हाल सम्म औपचारिक प्रकृया अगाडि बढाएका छैन् ।

तर बुधबार जसपाका अध्यक्ष उपेन्द्र यादव जनकपुरधाम आउने कार्यक्रम रहेको छ ।नेताहरु केन्द्रीय निर्देशनको पर्खाइमा छन् । जसपामा तीन जनाले दाबी गर्दै आएका छन् । मुख्यमन्त्री लाल बाबु राउत, पुर्व सभामुख सरोज कुमार यादव र यसअघि उपनेता रहेको रामअशिष यादवले दावी गर्दै आएका छन् । नेकपा माओवादी केन्द्रले सपथ ग्रहण पछि नै दलको नेता चयन गर्ने तयारीमा छन् । माओवादीमा सर्व सहमती हुने सम्भावना बढी छ । प्रदेशसभामा आठ सिट ल्याएको माओवादी दलको नेतामा भरत साह हुने सम्भावना बलियो छ । नेकपा एकीकृत समाजवादीमा पनि सहमतीमै दलको नेता चयन हुने देखिन्छ । अकांक्षी कम भएको हुनाले दलको नेता सर्वसहमतीमै चयन हुने भएका छन् । यहाँ बेची लुंगेली दलको नेतामा आउन सक्ने छिन् । लोसपा संसदीय दलको नेतामा जितेन्द्र सोनलले सर्वसहमतीमा बन्ने लगभग निश्चितजस्तै छन् । लोसपाले पनि सपथ ग्रहणपछि नै दलको नेता चयन गर्ने तयारीमा छन् । लोसपाका ९ जना सांसद भएपनि अकांक्षी न्युन छन् । यद्यपी लोसपाका वरिष्ठ नेता सरत सिंह भण्डारी समुहबाट जयनुल राइनको दावी आउन सक्छन् ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
संसदीय दलको नेता चयन गर्न जसपाको निर्वाचन तालिका सार्वजनिक

संसदीय दलको नेता चयन गर्न जसपाको निर्वाचन तालिका सार्वजनिक

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य