TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

जनकपुरधाममा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको व्यापार मेला शुरु


जनकपुरधाममा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको व्यापार मेला शुरु
ADVERTISEMENT

जनकपुरधाम, फागुन ४ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाममा ‘जनकपुरधाम एक्सपो २०७९’ अन्तर्राष्ट्रिय स्तरको व्यापार मेला सुरु भएको छ ।
जनकपुर उद्योग वाणिज्य संघको आयोजनामा शुक्रबारदेखि शुरु हुन गइरहेको अन्तर्राष्ट्रिय स्तरको वृहत व्यापार मेलाको समुद्घाट मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले गर्नुभएको हो । फागुन ५ गतेदेखि १४ गतेसम्म चल्ने उक्त वृहत व्यापार मोलालाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले मधेशको राजधानी जनकपुरधामका व्यापारीहरुले सहि ढंगले व्यापार गर्ने प्रवृत्ति बनाए प्रदेश सरकारले सहयोग गर्ने बताए । उनले भने जनकपुरभन्दा बाहीरका होस वा भित्रका जो कोही पनि यहाँ किनमेल गर्न हिचकिचाउछन् । किनकी यहाँ सामानको उचित मुल्य हुँदैन । त्यसैले व्वापारीहरुलाई प्रवृत्ति सुधार आग्रह समेत गरे ।
दश दिनसम्म चल्ने उक्त व्यापार मेला जानकपुरधाम वडा नं. ४ स्थित तिरहुतिया गाछी परिसरमा रहेको छ ।
आयोजक संस्था जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठका अनुसार,यस व्यापार मेलामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापारी तथा प्रतिष्ठानहरूलाई एउटै छानामुनि सहभागि गराई व्यापारिक अनुभव आदान प्रदान तथा नयाँ आयाम एवं सम्भाव्यता खोज्ने उद्देश्यले एक्सपोको आयोजना गर्न लागिएको हो । मेलामा स्वदेशी तथा स्थानिय उत्पादनलाई प्रवर्द्धन गर्ने प्रमुख उद्देश्य लगायत सार्क राष्ट्रहरू भारत, पाकिस्तान र बंगलादेशका विभिन्न क्षेत्रका व्यापारीहरूको पनि सहभागिता रहने संघका अध्यक्ष महासेठले बताए ।
औद्योगिक अवसरहरूको सम्भावित अध्ययन तथा क्षेत्रीय स्तरमा लगानी गरी विदेशबाट आउने व्यापारी तथा उद्योगीहरूलाई प्रोत्साहित गरी स्थानीय तथा अन्तर्राष्ट्रिय व्यापारिक सम्बन्धमा विस्तारका लागि सहकार्य गर्न एक्सपो हुन लागेको सहआयोजक सिया ईभेन्टले जनाएको छ । यस वृहत्त मेलाले पर्यटन विकासमा समेत टेवा पुर्याउने विश्वास लिइएको छ ।
दश दिनसम्म चल्ने उक्त मेलालाई १ लाख भन्दा बढी अवलोकनकर्ताको भ्रमण गर्ने अपेक्षा आयोजक संस्थाले राखेको छ । जनकपुरधाम व्यापार मेलामा पाईने विषेश सामानहरूमा अटोमोबाईल्स, गार्मेन्टस, कन्स्ट्रक्सन बैंक, होम सप्लायर्स, हेल्थ एण्ड फिटनेश, छालाजन्य उत्पादन, किचेनवेयर तथा यस क्षेत्रका स्थानीय तथा नविनतम उत्पादनहरूको स्टल एक सय ५० भन्दा बढी रहने छ ।


 

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
भड्किलो लुगा लागाउने महिलालाई पशुपतिमा निषेध

भड्किलो लुगा लागाउने महिलालाई पशुपतिमा निषेध

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य