TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

परिक्रमा आइतबार ध्रुवकुण्ड पुग्ने


पन्ध्र दिने मिथिला माध्यमिकी परिक्रमा सुरु
ADVERTISEMENT

पूर्वकालदेखि हुँदै आएको मिथिला माध्यमिकी परिक्रमा आइतबार ध्रुवकुण्ड पुग्ने भएको छ । शनिबार महोत्तरीको मडइमा रात्रि विश्राम गरेर डोलासहित परिक्रमाका यात्रीहरु आइतबार बिहानै ध्रुवकुण्ड प्रस्थान गर्नेछन् ।


यस अघि शुक्रबार परिक्रमा जलेश्वरमा विश्राम गरेको थियो । १ सय २८ किलोमिटर दूरीको विभिन्न १४ धार्मिकस्थलको दर्शन गर्दै गरिने १५ दिने माध्यमिकी परिक्रमा धनुषाको ठेरा कचुरीस्थित मिथिला बिहारीस्थानबाट सुरु भइ हनुमानगढी हुँदै भारत बिहारको कल्याणेश्वरबाट औपचारिक रुपमा सुरुवात भएको थियो ।

त्रेता युगमा राम र सीताको विवाहपछि ती जोडीले मिथिलामा हुँदा विहार (भ्रमण) गरेका देवस्थल, राजा जनकको राज्यका चारै कोणमा अवस्थित शिवालय, उनको कुलदेवी, माता सीताको फूलबारी (जहाँ राम र सीताको पहिलो भेट भयो), राम र सीताले नित्य होली खेल्ने स्थल कञ्चनवन, उनको विवाहमा मटकोरका लागि माटो उत्खनन भएको मटिहानीलगायतका मिथिलाधामभित्रका विभिन्न धार्मिक, पौराणिक र ऐतिहासिक स्थलहरूको परिक्रमा गर्दै माध्यमिकी परिक्रमा गरेका थिए । सोही मान्यता अनुसार प्रत्येक वर्ष परिक्रमा यात्रा हुने गरेको छ । जुन यात्रामा सयौंको संख्यामा भक्तजनहरु सहभागी हुने गरेका छन् । ध्

रुवकुण्डपछि परिक्रमा यात्रा सोमबार पर्वता, सत्तोषर, औरही र विशौल हुँद फागुन चतुर्दशीको दिन विशौलबाट परिक्रमा जनकपुर फर्किनेछ । राजा जनकको राज्यको मध्यभागको परिक्रमा गरेर फर्केका परिक्रमायात्रीले जनकपुर पुगेर सम्पूर्ण फलको प्राप्ति गर्ने जनविश्वास रहेको छ । नेपाल तथा भारतका विभिन्न धार्मिक महत्व बोकेको स्थलहरूको भ्रमणले पुण्य प्राप्त हुने उद्देश्यका साथ सयौंको संख्यामा साधुसन्त तथा गृहस्तहरू परिक्रमा घुम्ने गरेको सुन्दर सदन तथा किशोरीजीको डोला प्रमुख महन्थ नवलकिशोर शरणको भनाइ छ । दुई देशबीचको आपसी मिलनको अभूतपूर्व सम्बन्ध स्थापित गर्न परिक्रमाकै मुख्य योगदान रहेको महन्त शरणको कथन छ ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
धनुषामा कटुवा पेस्तोलसहित एक जना पक्राउ

धनुषामा कटुवा पेस्तोलसहित एक जना पक्राउ

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य