काठमाडौं, पलागुन २० गते । सरकारले दूधको मूल्य एकै पटक प्रतिलिटर ९ रुपैयाँले बढाएको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य बढाउने निर्णय गरेको हो ।
कृषि तथा पशुपंक्षी मन्त्रालयका एक अधिकारीका अनुसार मन्त्रिपरिषद्ले प्रतिलिटर ९ रुपैयाँले मूल्य बढाउने निर्णय गरेको छ ।
हरेक दुई वर्षको मूल्य समायोजन गरिने बताइए पनि सरकाले पछिल्लो एकै वर्षमा दुई पटक दूधको मूल्य बढाएको छ ।









तपाईको प्रतिक्रिया