TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

देशकै नमुना रंगशाला निर्माण गर्छुः मुख्यमन्त्री यादव


देशकै नमुना रंगशाला निर्माण गर्छुः मुख्यमन्त्री यादव
ADVERTISEMENT

जनकपुरधाम, चैत ८ गते । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले खेलकुदको लागि देशकै नमुना भौतिक संरचना मधेशमा निर्माण गर्ने बताए ।


बुधबार जनकपुरधाम वडा नं. १४ स्थित निर्माणाधिन अवस्थामा रहेको श्री रामजानकी बहुद्देश्य अन्तर्राष्ट्रिय रंगशालाको स्थलगत निरिक्षणको क्रममा मुख्यमन्त्री यादवले चार वर्षमा खेलकुदमा देशकै नमुना भौतिक संरचना मधेशमा निर्माण गर्ने बताएका हुन् । उनले खेलाडी र खेलको पहिलो प्राथमिकतामा भौतिक संरचना रहेको भन्दै खेलका लागि सर्वप्रथम भौतिक संरचना निर्माणमा जोड दिनुपर्ने बताए ।

मुख्यमन्त्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधाम विकासको लागि सय करोड रुपियाँ दिने घोषणा गरेको स्मरण गर्दै सो रकम रंगशाला निर्माण लगाउने बताए । यसका साथै उनले रंगशाला निर्माणका क्रममा आवश्यक आर्थिक सहयोग प्रदेश सरकारले उपलब्ध गराउने प्रतिवद्धता समेत गरे । उहाँले ११ औं राष्ट्रिय खेलकुद मधेश प्रदेशमै आयोजना गर्ने तयारी समेत भइरहेको जानकारी दिए ।

आगामी दिनमा जनकपुरधामलाई सम्पूर्ण खेल खेल्ने मैदानको रुपमा स्थापित गरी खेलकुद हब बनाउने योजना रहेको उल्लेख गर्दै मुख्यमन्त्री यादवले खेलका लागि तालिम प्राप्त प्रशिक्षकको व्यवस्था समेत गरिने बताए ।

यसैबिचमा जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोजकुमार साह भन्नुभयो,“मधेशको खेलकुद मन्त्रालयका सचिवको संयोजकत्वमा राष्ट्रिय खेलकुद परिषदका आठवटै जिल्लाका प्रमुख र आठवटै जिल्लाका प्रमुख सहरहरुको पालिकाका प्रतिनिधि सदस्य रहने गरि एक कार्यदल बनाइएको छ । सो कार्यदलले मधेशमा रहेको खेलकुदका सम्पुर्ण संरचनाहरुको खोज र अनुसन्धान गरि प्रतिवेदन पेश गर्ने जिम्मेवारी तोकिएको बताए ।

राष्ट्रिय खेलकुद परिषदले २०७४ सालदेखि १७ कठ्ठा क्षेत्रफल फैलिएको उक्त रंगशालाको भाडा गुठी संस्थालाई वर्षेनी नौ लाख रुपियाँ तिर्ने गरेको वडा नं. १४ का वडा अध्यक्ष पुन्यप्रताप यादवले जानकारी दिए ।

स्थलगत निरिक्षणका क्रममा रंगशाला पर्ने क्षेत्रका सांसदहरु दिपेन्द्र ठाकुर र शेषनारायण यादव, रंगशाला निर्माणका अभियानीहरु दिनेश पुर्वे, गुडडु पाण्डे, सरोज मिश्र, आकाश पाण्डे, क्रिकेट प्रशिक्षक नविन सिंह सहितको सहभागिता थियो ।

 

तपाईको प्रतिक्रिया

Related Posts

निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
परिवर्तनमुखी परिणामको दाबी गर्दै मनिष झा गाउँ–टोलमा
प्रदेश २

परिवर्तनमुखी परिणामको दाबी गर्दै मनिष झा गाउँ–टोलमा

March 1, 2026
Next Post
स्तन क्यान्सर र पाठेघरको क्यान्सरको निःशुल्क उपचारको व्यवस्था मिलाइनेछ:  प्रधानमन्त्री

राजस्व छली रोक्न प्रधानमन्त्रीको निर्देशन

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य