TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पले गरे आत्मसमर्पण


अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पले गरे आत्मसमर्पण
ADVERTISEMENT

एजेन्सी, चैत २२ गते । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अदालतमा आत्मसमर्पण गरेका छन्।


न्यूयोर्क टाइम्सका अनुसार ट्रम्पले मंगलबार म्यानहटन फौजदारी अदालतमा आत्मसर्मण गरेका हुन्।

आत्मसर्पण गरेका ट्रम्पलाई हत्कडी भने लगाइएन। उनलाई केहीबेर हिरासतमा राखिएको थियो। त्यसपछि उनीविरूद्ध लगाइएका मुद्दाहरूको सुनुवाइ सुरू भएको थियो।

उनीविरूद्ध ३४ मुद्दा दर्ता भएका छन्। अमेरिकामा पूर्वराष्ट्रपतिविरूद्ध यति धेरै मुद्दा लागेको पहिलो घटना हो।

मंगलबार अदालत उपस्थित भएका ट्रम्पले भने आफूविरूद्ध लगाइएका सबै मुद्दाहरु अस्वीकार गरेका छन्।

सन् २०१६ को राष्ट्रपति निर्वाचनमा पोर्न स्टार स्ट्रोमी ड्यानियल्ससँग ट्रम्पको गोप्य सम्बन्ध रहेको विषय बाहिरिएको थियो। उक्त विषयमा चुप रहन १ लाख ३० हजार अमेरिकी डलर दिएको विषयमा ट्रम्पविरूद्ध अनुसन्धान भएको थियो।

उक्त घटनाको अनुसन्धानपछि म्यानहटन ग्रान्ड ज्यूरीले ट्रम्पविरूद्ध अन्य ३४ मुद्दा लगाएको हो।

७६ वर्षीय ट्रम्पविरूद्ध ह्वाइटहाउसबाट महत्वपूर्ण कागजपत्र गायब गरेको, अवैध रूपमा सम्पत्ति जोडेको, चुनावी परिणाम अस्वीकार गर्दै ह्वाइट हाउसमा आक्रमण गराएकोलगायत विभिन्न मुद्दा लगाइएको छ।

ट्रम्पले भने यी सबै मुद्दाहरू नियोजित रहेको भन्दै अस्वीकार गरेका छन्।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
घटेको हवाई भाडादर आजदेखि लागू हुने

घटेको हवाई भाडादर आजदेखि लागू हुने

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य