काठमाडौं, चैत २३ गते । संसद्को विशेष समयमा बोल्दै सांसद् पन्तले यो सरकारले जनताको पक्षमा केहि गर्न नसकेको दाबी गरेका हुन्।
काठमाडौं ः सांसद् रघुजी पन्तले यो सरकारलाई गतिहिन सरकारको संज्ञा दिएका छन्। बिहीबार संसद्को विशेष समयमा बोल्दै सांसद् पन्तले यो सरकारले जनताको पक्षमा केहि गर्न नसकेको दाबी गरेका हुन्।
पन्तले भने, ‘आजका प्रधानमन्त्रीसँग दागै दाग छ। यो गतिविहीन सरकार हो। उपलब्धीविहीन सरकार हो।’ १०० दिन हुँदापनि सरकार बनाउन नसक्नु असक्षमता रहेको बताए।
पन्तले प्रधानमन्त्री भएर के गर्नुभयो त्यो कुराले महत्व राख्ने बताए। सय दिनको उपलब्धि दिशाहिनता रहेको बताए।









तपाईको प्रतिक्रिया