TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

पाचौँ पटकको प्रयासमा अस्कल क्याम्पसमा स्ववियु निर्वाचन


पाचौँ पटकको प्रयासमा अस्कल क्याम्पसमा स्ववियु निर्वाचन
ADVERTISEMENT

काठमाडौं, वैशाख ३ गते । पाचौँ पटकको प्रयासपछि अमृत साइन्स (अस्कल) क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न भएको छ । १ हजार ८२६ विद्यार्थी मतदान रहेको अस्कलमा १ हजार ३७४ जनाले मतदान गरेका छन् ।


पाचौँ पटकको प्रयासमा आज शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको हो । तीन पटक स्थगित हुँदै पाचौँ प्रयासमा भने निर्वाचन सम्पन्न भएको हो । विद्युतीय भोटिङ मेसिनबाट मतदान भएको हो ।

स्वयिवु अध्यक्ष पदका लागि चार जना उम्मेदवार छन् । अनेरास्ववियुबाट कमल जोशी प्यानलसहित उम्मेदवार बनेका छन् । त्यस्तै संयुक्त प्यानलबाट अखिल क्रान्तिकारीबाट प्रेम जैसी (मामा प्रेम) उम्मेदवार बनेका छन् । उनलाई नेविसंघ र नेपाल प्रजातान्त्रिक विद्यार्थी संगठनको समर्थन छ । त्यस्तै नेपाल क्रान्तिकारी विद्यार्थी संघबाट मनिष गोरा र स्वतन्त्रबाट लक्ष्मण सिंह धामी (एलएस) उम्मेदवार छन् ।
चैत ५ गते अखिल क्रान्तिकारी लगायतका विद्यार्थी संगठनको तालाबन्दीका कारण निर्वाचन हुन सकेको थिएन ।

त्यसपछि चैत १८ गतेका लागि निर्वाचन मिति तोकिएको थियो । त्यो मितिमा पनि निर्वाचन हुन सकेन । त्यसपछि २४ चैतमा स्ववियु निर्वाचनको मिति तोकियो । चैत २४ गतेको निर्वाचन अन्तिम समयमा आएर स्थगित भएको थियो । त्यसपछि चैत ३० गतेका लागि निर्वाचन हुने भनेर नयाँ कार्य तालिका समेत सार्वजनिक गरियो । तर, अन्तिममा आएर उक्त मितिमा समेत निर्वाचन हुन सकेन ।

चैत ३० गते बिहान ८ बजेदेखि बेलुका ५ः३० बजेसम्मका लागि मतदानको समय समेत तोकिएको थियो । तर, त्यो दिन परीक्षा भएको तथा आवश्यक प्राविधिक तयारी नपुगेको भन्दै वैशाख ३ गतेका लागि सारिएको थियो ।

निर्वाचन गराउन नसकेको भन्दै अनेरास्ववियुले उच्च अदालत पाटनमा मुद्दा हालेको थियो । त्यसपछि अदालतले तत्काल निर्वाचन गराउन अन्तरिम आदेश जारी गरेको थियो ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
स्थानीय तह निर्वाचनको खर्च, प्रतिमतदाता २८४ रुपियाँ

स्थानीय तह निर्वाचनको खर्च, प्रतिमतदाता २८४ रुपियाँ

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य