TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

पाँच वर्ष देखि ५३ हजार शिक्षक दरबन्दी परिपुर्ती गर्न वाँकी


पाँच वर्ष देखि ५३ हजार शिक्षक दरबन्दी परिपुर्ती गर्न वाँकी
ADVERTISEMENT

जनकपुरधाम, बैशाख १७ गते । सरोकारवालाहरुले शिक्षक दरबन्दीको समस्या देशमा दशकौं देखि रहेपनि समस्या समाधानमा कुनै पनि सरकारले ध्यान नदिदाँ शिक्षास्तर उकास्न अप्ठेरो भइरहेको बताएका छन् ।


जनकपुरधाममा शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा केन्द्रका उपमहानिर्देशक तथा प्रवक्ता रुद्र प्रसाद अधिकारीले २०७५ साल देखिनै ५३ हजार शिक्षकको दरबन्दी देशमा परिपुर्ती गर्न वाँकी रहेको बताउदै त्यस एता अहिले सम्म एउटा समेत शिक्षक दरबन्दी थप गर्न नसकिएको बताएका छन् ।

केन्द्रका उपमहानिर्देशक तथा प्रवक्ता अधिकारीले शिक्षा क्षेत्रमा एक त नेपाल सरकारको बजेट प्रयाप्त नहुने बैदेशिक दातृ निकायबाट पाएको अनुदान र सहयोगको कार्यान्वयनमा पनि आफनै किशिमको प्राविधिक जटिलता, दातृ निकायको सर्वेक्षण र त्यसमा स्थानिय तहको समन्वय र सफलतामा भर पर्ने भएकाले जटिल विषय बनेको बताए ।

कार्यक्रममा उपमहानिर्देशक तथा प्रवक्ता अधिकारीले प्रस्तुत गरेको कार्यपत्रमा शिक्षा क्षेत्रमा बिनियोजन हुने गरेको बजेट, त्यसमा नेपाल सरकार र दातृ निकायको योगदान र कार्यान्वयनको जटिलता, देशको कुल बजेट र शिक्षाको बजेटका साथै देशमा रहेको सामुदायिक विद्यालयहरुको संख्या, अवस्था सहितका समग्र विषय समेटिएको थियो ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
उपमेयर चढ्ने गाडीले किचिएर १४ महिने बालिकाको मृत्यु

उपमेयर चढ्ने गाडीले किचिएर १४ महिने बालिकाको मृत्यु

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य