TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

डा. मुकुन्द आफै पीडित हुन्, निराधार आरोप लगाइयो : नवजीवन अस्पताल


डा. मुकुन्द आफै पीडित हुन्, निराधार आरोप लगाइयो : नवजीवन अस्पताल
ADVERTISEMENT

महोत्तरी भंगहाका मन्दिपको घुडाको शल्यकृयाको क्रममा चिकित्सकले गज भित्रै छोडेको आरोप लगाइयो । त्यती मात्र नभई अस्पतालले पनि पैसाको लागि मन्दिपलाई पीडित बनाइएको आरोप समेत लगाइयो । यद्यपि नवजीवन हस्पिटल प्रा। लि।ले मन्दिपको शल्यकृयामा अस्पतालको खास कुनै संलग्नता नरहेको जनाएको छ ।


अस्पतालले एक विज्ञप्ति जारी गर्दै मन्दिपले आफै डा. मुकुन्द झासंग सम्पर्क गरेर शल्यकृया गराएको र अस्पतालले उल्टै शल्यकृयाको वातावरण सहज बनाएर मन्दिपलाई सहयोग गरेको दावी गरे । डा. झाले अस्पतालको पूर्वाधार मात्रै प्रयोग गरिएको विज्ञप्ति जनाइएको छ ।
अस्पतालले भनेको छ ‘यो स्वास्थ्य क्षेत्रमा हुने नियमित प्रक्रिया हो । तसर्थ, मन्दीपले कपोकल्पित रुपमा अस्पतालमाथी आरोप लगाए, नवजीवन हस्पिटल र डा। मुकुन्दलाई फरक फरक स्वतन्त्र निकायको रुपमा हेर्नु पर्छ ।’

मन्दीपले शल्यक्रियाको क्रममा गज (कपडा) भित्रै छोडेको कुरा भ्रामक र बदनियतपूर्ण छ, विज्ञप्तिमा भनिएको छ ‘ डा. मुकुन्द नै यो घटनाले पीडित भएका छन् । मन्दीपको भाउजु रम्मी यादव स्वयं शल्यक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गरे, यस घटना क्रममा उनको गैरजिम्मेवारपूर्ण र शंकास्पद भूमिका रहेको देखिन्छ । नर्सको रुपमा यस हस्पिटलमा कार्यरत रम्मी यादवलाई आवश्यक कारावही पनि गरि सकिएको छ ।’

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post

Pin Up casino зеркало Официальный сайт Пин Ап казино вхо

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य