TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

चुरे संरक्षणका लागि स्थलगत अन्तरक्रिया तथा सचेता कार्यक्रम


चुरे संरक्षणका लागि स्थलगत अन्तरक्रिया तथा सचेता कार्यक्रम
ADVERTISEMENT

जनकपुरधाम, फागुन १८ गते । चुरे तथा वनजंगल संरक्षण अभियानले चुरे क्षेत्रमा स्थलगत अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
चुरे क्षेत्रको समस्या दिनानु दिन बढ्दै गएपछि अभियानले बिहीबार महोत्तरीको रातु नदी नजिकमा चुरे स्थलगत अन्तरक्रिया तथा सचेतना कार्यक्रम आयोजना गरेको हो ।


अभियानका अध्यक्ष सुनिल यादवले चुरे क्षेत्रमा बढ्दो अतिक्रमणका कारण वनजंगलको विनाश बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै चुरे क्षेत्रमा बढ्दो अतिक्रमण तथा विनाशका कारण चुरे क्षेत्र मरभूमिमा परिणत हुँदै गएका बताउनुभयो । उहाँले पानीको मुहानसमेत सुक्न थालेकाले जल, जंगल, जमिनको संरक्षण अपरिहार्य रहेको उल्लेख गर्नुभयो । उहाँले तराई–मधेशमा गर्मीयाममा पानीको मुलस्रोत सुकिरहेको र चुरे क्षेत्रमा मानवीय वस्ती बढ्दा चुरे अतिक्रमण बढिरहँदा सरोकारवाला पक्षको बेवास्ताले आउने दिनमा जोखिम बढ्दै जाने भएकाले यसप्रति सजग र सचेत हुन आग्रह समेत गर्नुभयो ।

उहाँले विगतका दिनमा चुरे क्षेत्र संरक्षणका लागि आन्दोलन समेत गर्दै आएको स्मरण गराउनु हुँदै आफू बाचुन्जेल चुरे क्षेत्र बचाउ अभियानमा लाग्ने बताउनुभयो ।

यस्तै उक्त कार्यक्तममा उपस्थित वन तथा वातावरण मन्त्रालय मधेश प्रदेशका पूर्वसचिव नन्दलाल राय यादवले चुरे क्षेत्रको संरक्षण भएमा मावनीय जीवनसमेतको संरक्षण हुने भएकाले यसप्रति सरोकारवाल गम्भीर हुन जरुरी रहेको बताउनुभयो ।

कार्यक्रमका वक्ताहरुले वनजंगल फँडानी, चुरे दोहन, प्रकृति विपरितका कार्य हुनाले नदिनालाहरु सुक्न थालेका छन् । जमिनको पानी समेत सुक्दै गएको अवस्थालाई समेत दर्शाउदैं समयमा चुरे क्षेत्रकोे समस्याप्रति गम्भिर र सजग नहुने हो भने मधेश मरुभूमिमा परिणत हुन बेर नलाग्ने बताउनुभएको थियो ।

चुरे तथा वनजंगल संरक्षण अभियानले आयोजना गरेको उक्त कार्यक्रममा चुरे उत्थानशील परियोजनाका लेखा प्रमुख देवकुमार यादव, समाजिक अभियन्ता शंकर फुयाल, निरज दाहाल, विशाल बस्नेत, समाजसेवी ई. संजय साह, अभियन्ता सुनिल साह, शान्या चौधरी र शर्मिला चौधरीसमेतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
“५९ औं अन्तर्राष्ट्रिय जातिय विभेद र छुआछुत विरुद्धको दिवस” रैली र अन्तरक्रिया सम्पन्न

“५९ औं अन्तर्राष्ट्रिय जातिय विभेद र छुआछुत विरुद्धको दिवस” रैली र अन्तरक्रिया सम्पन्न

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य