TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

मेरो जीत जनताको जीत हुनेछ : गोपाल प्रसाद साह


मेरो जीत जनताको जीत हुनेछ : गोपाल प्रसाद साह
ADVERTISEMENT

धनुषा ३मा प्रतिनिधिसभाका लागि जनमत पार्टीबाट उम्मेदवारी दिएका गोपाल प्रसाद साहले आफ्नो चुनावी प्रचार प्रसार अन्तर्गत घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन् ।


उम्मेदवार साहले बिहिबार घरदैलोको क्रममा अकौरा, मर्ना, वटही, देवडिहा, खिरखिरिया, नवटोली तथा विर्तामा घरदैलो कार्यक्रम सम्पन्न गरेका हुन् । त्यस्तै नगराइन बजारमा कोणसभा समेत गरेका छन् ।

कोणसभामा बोल्दै जनमतका उम्मेदवार साहले जनमत पार्टी सामाजिक रुपमा बञ्चित रहेका समुदायकालागि आवाज उठाउने पार्टी रहेकाले जनमत पार्टीको पक्षमा मतदान आग्रह गरे । उनले जनमत पार्टीले सडक होस वा सदन दूबै स्थानबाट आवाज उठाउँदै आईरहेको स्मरण गराउँदै आउने दिनमा पनि त्यस्ता समुदायकालागि बोल्ने दल जनमत पार्टी नै रह्ने दावी गरे ।

पुराना दलहरु त्यस्ता समुदायलाई भोट बैंकको रुपमा मात्रै प्रयोग गर्दै आईरहेको आरोप लगाउँदै उम्मेदवार साहले जनमत पार्टी निमुखाको आवाज बन्ने दावी गरे ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
परिवर्तनको सन्देशकालागि मनिष झा ११ र ज्ञानेन्द मल्ल ११बीच मैत्रीपूर्ण क्रिकेट खेल सम्पन्न

परिवर्तनको सन्देशकालागि मनिष झा ११ र ज्ञानेन्द मल्ल ११बीच मैत्रीपूर्ण क्रिकेट खेल सम्पन्न

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य