TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

मतदाता आफैं भन्छन् ‘जय घण्टी’, यही हो परिवर्तनको संकेतः मनिष झा


मतदाता आफैं भन्छन् ‘जय घण्टी’, यही हो परिवर्तनको संकेतः मनिष झा
ADVERTISEMENT

धनुषा ३बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मनिष झाले जनकपुरधाममा अहिले आएर ‘जय घण्टी’ अभिभावदनको नारा बनिसकेको बताएका छन् ।


उनले परिवर्तनको शंखनाद भईरहेको समयमा अहिले आएर जय घण्टी जन जनको ओठमा बसिसकेको बताए । उम्मेदवार झाले आफूहरुलाई घरदैलोको क्रममा मतदाता आफै जय घण्टीको अभिवादनसहित स्वागत गर्दा देशमा परिवर्तनको शंखनाद भईसकेको जस्तो महशुश हुने गरेको बताए । उनले भने ‘मन्दिरमा भगवानको दर्शन गर्न जाँदा जसरी घण्टी बजाएर भगवानलाई जगाउँछौँ त्यसरी नै घण्टीले यहाँका जनता तथा मतदातालाई जगाएको छ ।’ मतदाता यसरी जागेका छन् कि यस पटकको निर्वाचनमा परिवर्तन निश्चित रहेको दावी समेत उनले गरे । अब जातिपाती वा परिवारका लागि नभई देशको समृद्धिका लागि राजनीति हुने झाले बताए । उनले अबको राजनीति देशको समृद्धिका लागि, सार्वजनिक सेवामा सुधारकालागि, सुशासनकालागि हुने बताए ।

मंगलबार उम्मेदवार झा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत मुखियापट्टी मुसहरनिया तथा तुल्सियाहीमा घरदैलोकालागि पुग्दा त्यहाँका स्थानीयले न्यानो स्वागत गरेका थिए । यस अघि मंगलबार नै उम्मेदवार झाले जनकपुरधामस्थित बार एसोसिएसनमा अधिवक्ताहरुसंग अन्तरकृया समेत गरेका थिए ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
झुठा परिवर्तनको नारा दिनेमाथि जुलीको कडा प्रहार, विकासको निरन्तरतामा जोड

झुठा परिवर्तनको नारा दिनेमाथि जुलीको कडा प्रहार, विकासको निरन्तरतामा जोड

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य