TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

आधारभूत सेवामा सुधार पहिलो प्राथमिकताको प्रतिवद्धता : मनिष झा


आधारभूत सेवामा सुधार पहिलो प्राथमिकताको प्रतिवद्धता : मनिष झा
ADVERTISEMENT

धनुषा निर्वाचन क्षेत्र नम्बर–३ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मनिष झाले जनकपुरधाम उपमहानगरपालिका वडा नं. २ र ५ मा घरदैलो तथा भेटघाट कार्यक्रम सम्पन्न गरेका छन् । स्थानीय टोल–टोलमा पुगेर उनले नागरिकका गुनासा, समस्या र आवश्यकताबारे प्रत्यक्ष रूपमा जानकारी लिएका छन् ।


घरदैलोका क्रममा स्थानीय बासिन्दाले खानेपानी, ढल व्यवस्थापन, सडक स्तरोन्नति, बेरोजगारी तथा युवापलायनजस्ता विषय उठाएका थिए । ती समस्यालाई गम्भीरतापूर्वक लिएको उल्लेख गर्दै झाले समाधानका लागि आफू प्रतिबद्ध रहेको बताएका छन् ।
उनले जनकपुरधामभित्रै आधारभूत सेवामा असमानता अझै कायम रहेको टिप्पणी गर्दै जनताको करबाट सञ्चालित निकायले पारदर्शिता र जवाफदेहिता देखाउनुपर्ने धारणा राखे । उनका अनुसार सुशासन, पारदर्शिता र परिणाममुखी कार्यशैलीलाई प्राथमिकतामा राखेर अघि बढ्ने योजना रहेको छ ।

युवालाई लक्षित गर्दै उनले स्वदेशमै रोजगारी तथा अवसर सिर्जना गर्ने वातावरण निर्माण गर्न पहल गर्ने प्रतिबद्धता जनाए ।
झाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई समेत आफ्नो मुख्य एजेन्डामा राखेको बताए । सामुदायिक विद्यालयको गुणस्तर सुधार, सीपमूलक तालिमको विस्तार तथा स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्न संसद्मा सशक्त आवाज उठाउने उनको भनाइ थियो ।

कार्यक्रमका क्रममा केही बासिन्दाले विगतमा निर्वाचित जनप्रतिनिधिले गरेका प्रतिबद्धता पूरा नभएको गुनासो गरेका थिए । त्यसप्रति प्रतिक्रिया दिँदै झाले अब जनताले भाषणभन्दा कामको परिणाम हेर्न चाहेको उल्लेख गर्दै आफू वाचाभन्दा बढी काम गरेर देखाउने प्रतिबद्धताका साथ अघि बढेको बताएका छन् ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह

हर्न छापलेनै जनताको सपना साकार गर्नेछ : गोपालप्रसाद साह

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य