दाङ, १२ फागुन । दाङमा कोइलाखानीमा च्यापिएर एक जना मजदुरको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका १९ राम्चेमा कोइला निकाल्दै गरेका सोही वडाको तिर्साङका ४५ वर्षीय मोहनलाल कामीको च्यापिएर ज्यान गएको प्रहरीले जनाएको छ ।
खानीमा कोइला निकाल्ने क्रममा मोहनलाललाई माथिबाट खसेको कोइलाले च्यापेको थियो ।









तपाईको प्रतिक्रिया