TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

बझाङ कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी


बझाङ कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी
ADVERTISEMENT

बझाङ, ६ चैत । बझाङ जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी बस्दै आएका छन। २५ जनाको क्षमता रहेको कारागारमा हाल ३८ जना कैदीबन्दी र ३७ जना थुनुवा गरी ७५ जना रहेका छन्। महिला बन्दी भवनमा पनि पुरुष बन्दी नै बस्दै आएका छन्।


महिला कैदीबन्दी तथा थुनुवा आए अर्कै जिल्ला सार्नुपर्ने अवस्था छ। हाल ६ वटा कोठामा कैदीबन्दी कोचिएर बस्नुपर्ने अवस्था रहेको र दिसापिसाब गर्न समेत समस्या हुने गरेको जेलर धनबहादुर घर्तीले बताए।

७५ जनाका लागि दुईवटा शौचालय भएकाले बिहानदेखि दिउँसो १२ बजेसम्म दिसा पिसाबका लागि लाइनमा बस्नुपर्ने बाध्यता रहेको कारागारका नाइके भक्त भण्डारी बताउँछन्। यस्तै, एउटै कोठामा धेरैजना सुत्नुपर्ने भएकाले हलचल गर्न र श्वास फेर्न समेत गाह्रो हुने गरेको उनको गुनासो छ। तत्काल थप शौचालय र बस्ने ठाउँको सुधार नभए आन्दोलनमा उत्रिनुको विकल्प नभएको भण्डारी बताउँछन्।

यता प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले आफलेू भर्खरै जिम्मेवारी सम्हालेकाले कारागारको केही दिनमा अनुगमन गर्ने र सघन सहरी विकास तथा भवन र्निमाण आयोजना डोटीसँग बुझेर भवनका लागि समेत पहल गर्ने बताए। पुरुष बन्दी गृहका लागि सघन सहरी विकास तथा भवन निर्माण आयोजना डोटीले स्टमेट गरेको भए पनि ठेक्का प्रक्रिया अगाडि नबढेका जेलर घर्तीको भनाइ छ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
मालपोत अधिकृत सेवाग्राहीबाट २४ हजार घुससहित पक्राउ

मालपोत अधिकृत सेवाग्राहीबाट २४ हजार घुससहित पक्राउ

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य