TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

भक्तपुरका माओवादी केन्द्रको भातृ संगठन (वाईसीएल) पदाधिकारी चयन


भक्तपुरका माओवादी केन्द्रको भातृ संगठन (वाईसीएल) पदाधिकारी चयन
ADVERTISEMENT

भक्तपुर, ८ चैत । माओवादी केन्द्रको भातृ संगठन (वाईसीएल) नेपाल भक्तपुर जिल्लाको शनिबार सम्पन्न बैठकले पदाधिकारी चयन गरेको छ।


जिल्ला संयोजक नरेश वाईवाको संयोजकत्वमा सम्पन्न बैठकले भक्तपुर क्षेत्र नं १ र २ लगायत चारवटै नगरपालिकामा वाईसीएल नेपाल संयोजक चयन गरिएको हो। वाईसिएल नेपाल भक्तपुरको क्षेत्र नं १ सुमन दाहाल र क्षेत्र नं. २ मा नरेश रञ्जितलाई संयोजक तोकिएको छ।

जिल्ला भेला गर्ने घोषणासहित आह्वान गरिएको बैठकले ३५ सदस्यीय भेला आयोजक समिति पनि गठन गरेको छ । आयोजक कमिटीबाट १३ जनाको कार्यालय टिम गठन गरेको बैठकले भक्तपुर नगरपालिकामा कृष्णमान बनमाला, चाँगुनारायण नगरपालिका लक्ष्मन दुलाल, सूर्यबिनायक नगरपालिकामा सुरेन्द्र सुवाल र मध्यपुर थिमी नगरपालिकामा विकेश श्रेष्ठलाई स्थानीय तहको जिम्मेवारी दिएको छ।

नेकपा माओवादीका केन्द्रीय सदस्य एवं भक्तपुर इन्चार्ज दिलीप कुमार प्रजापतिको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेकपा माओवादी केन्द्र भक्तपुरका संयोजक डिपी ढकाल र वाईसिएल केन्द्रीय सदस्य दिनेश थपलियाको उपस्थिति थियो।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
भारतीय जेलमा ४० वर्ष बन्दी जीवन बिताएका दुर्गाप्रसाद स्वदेश आइपुगे

भारतीय जेलमा ४० वर्ष बन्दी जीवन बिताएका दुर्गाप्रसाद स्वदेश आइपुगे

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य