TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

पशुपंक्षी औषधी व्यवसायी संघमा जयराम


पशुपंक्षी औषधी व्यवसायी संघमा जयराम
ADVERTISEMENT

जनकपुरधाम, ८ चैत । नेपाल पशुपंक्षी औषधी व्यवसायी मिथिला शाखामा जयराम महतोको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन भएको छ ।


जनकपुरधाममा शनिवार आयोजीत संघको तेस्रो वार्षिक साधारणसभाबाट महतोका अध्यक्षतामा नव कार्यसमिति चयन भएको हो । संघको उपाध्यक्षमा रामसेवक साह सचिवमा अजय कुमार साह, सहसचिवमा रोशन कुमार साह र कोषाध्यक्षमा संजय कुमार यादव सर्वसम्मतिले चयन भएका छन् । संघका केन्द्रिय सदस्य उमेश साहको संयोजकत्वमा भएको सो कार्यक्रममा सदस्यहरुमा हरिलाल ठाकुर,खेमराज वुढाथोकी,गोपाल कुमार शर्मा र रामपृत ठाकुरलाई चयन भएका छन् । उमेश साहको संयोजकत्वमा गठन गरिएको निर्वाचन समितिमा प्रदिप कुमार दाहाल र दिनेश मैनाली समितिको सदस्यमा रहेका थिए ।

कार्यक्रममा संस्थाका केन्द्रिय सदस्य उमेश साहले संगठनको विस्तार गर्नुका साथै संगठनलाई मजवुत बनाउनका लागि सबैलाई इमान्दार भएर अगाडी बढनुपर्ने आवश्यकता रहेको बताए । उनले कोरोना कालमा व्यवसायमा भएको क्षतिलाई बिर्सिदै नयाँ रुपले अगाडी बढेर आफनो व्यवसायसंग आवद्ध रहेका व्यवसायीहरुको हकहितका लागि सदैव एकजुट भएर बस्न आग्रह गरे ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
राजकीय भ्रमणका लागि राष्ट्रपति भोलि बंगलादेश जाने

राजकीय भ्रमणका लागि राष्ट्रपति भोलि बंगलादेश जाने

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य