TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

प्रदेश सरकारद्वारा मनिपालका संरचनामा ‘कोभीड अस्पताल


प्रदेश सरकारद्वारा मनिपालका संरचनामा ‘कोभीड अस्पताल
ADVERTISEMENT

कोरोना भाइरसको संक्रमण प्रदेश–२ मा फैलिरहेको बेला जनकपुरधामको मुजेलियामा अवस्थित मनिपाल अस्पतालको संरचनालाई कोभीड अस्पतालको रुपमा सञ्चालन गर्न लागेकोछ ।


बीस आईसीयू बेडं सहित प्रारम्भिक चरणमा एक सय शैय्याको कोभीड अस्पताल सञ्चालन गर्ने प्रदेश सरकारको सोमवार बसेको बैठकले निर्णय गरेकोछ । सरकारले २१ ीदन भित्र अस्पताललाई सञ्चालनमा ल्याउन द्रुत मार्गबाटकाम अगाडी बढाएकोछ ।जिर्ण संरचनाको पूननिर्माण, पर्खाल लगाउने, अक्सिजन पाइप लगायतका कामहरु, झ्याल, ढोका र मर्मत संभारलाई एकसाथ अगाडी बढाउने मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सीडीई भगवान झाले जनाए । ‘भौतिक संरचना र दक्षजनशक्तिको काम एकै साथ सुरु भएकोछ ’उनले भने, हाल भूईतल्लामा अस्पताल सञ्चालन हुने र आवश्यकता परे पहिलो तल्लामा समेत एक सय शैय्या थप गर्न सकिनेछ । घनाबस्ती भन्दा अलग रहेको सो संरचनालाई अस्पतालको रुपमा सञ्चालन गर्न गत वर्षपनि तयारी भएको थियो ।तर प्रयोगमा आउन सकेको थिएन् ।प्रदेश सरकारको मन्त्रिपरिषदले निर्णयगरि आपत्तकालिन प्रयोगमा ल्याउने निर्णय गरेसँगै काम अगाडी बढेकोछ । संरचना निर्माण मुख्यमन्त्रीको कार्यालयले गर्ने र जनशक्तिको प्रबन्ध समाजिक विकास मन्त्रालयले मिलाउने बताइएकोछ ।संरचनालाई अस्पतालको रुपमा प्रयोग गर्न समाजिक विकास मन्त्री नवलकिसोर साह प्रारम्भदेखि नै प्रयासरत थिए ।

पोखरामा सञ्चालित मनिपाल मेडिकल कलेजले जनकपुरधाममा साढे ३ सय शैय् याको शिक्षण अस्पताल स्थापना गर्न गुठी संस्थानबाट जग्गा प्राप्त गरेका थिए ।त्यसमा केहि संरचना निर्माण गरिएपनि हाल त्यसको अवस्था जिर्ण भइसकेकोछ । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम रहेको धनुषा जिल्लामा कोरोना भाइरसको सकृय संक्रमितको संख्या ५ सय नाघिसकेको छ ।समुचित उपचारको सुविधा नहुँदा हुनेखानेहरु उपचारका लागि सोझै काठमाण्डु जाने गरेका छन् । विपन्न र मध्यमवर्गियहरुलाई सरकारले उपचारको समुचित प्रबन्ध नगरेको आरोप लाग्दै आएकोछ ।संख्यात्मक रुपमा धनुषा जिल्ला अध्यधिक प्रभावित रहेपनि आतंकित हुनुपर्ने अवस्था नरहेको चिकित्सकहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
मौसम अपडेट देशका धेरै ठाउँमा वर्षा, दिनभर मौसम नखुल्ने

देशका धेरै ठाउँको मौसम बद्ली, प्रदेश-१ र २ मा वर्षा

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य