TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

कोभिड अस्पतालको लागि मणिपालको निरीक्षण


कोभिड अस्पतालको लागि मणिपालको निरीक्षण
ADVERTISEMENT

प्रदेश २ सरकारले जनकपुरधामको मणिपाल शिक्षण अस्पतालको भवनलाई जिर्णोद्धार गरि कोभिड विशेष अस्पताल संचालन गर्ने प्रक्रिया अघि बढाएको छ ।


बुधवार प्रदेश सरकारको तर्फबाट मुख्यमन्त्री स्वच्छता अभियानका प्राविधिक भगवानको झाको अगुवाईमा गएको टोलीले मणिपाल शिक्षण अस्पातलको निरीक्षण गर्दै २१ दिन भित्रमा सुविधा सम्पन्न कोभिड विशेष अस्पताल निर्माण गरिने प्रतिवद्धता जनाएका छन् । सय वेड क्षमताको हुने सो अस्पतालमा २० बेड क्षमताको आइसीयु समेत निर्माण गरिने भएको छ । मुख्यमन्त्री स्वच्छता अभियानका प्राविधिक इन्जिनियर झाका अनुसार नेपालमा फैलिएको दोस्रो भेरियेण्टको कोरोना भाइरसलाई नियन्त्रण गर्नका लागि प्रदेश मन्त्रिपरिषदको बसेको आकस्मिक बैठकबाट १५ दिन भित्र मणिपाल अस्पताललाई कोभिड विशेष अस्पतालमा परिणत गर्ने निर्णय गरेको थियो । सरकारले तोकेको १५ दिनमा सात दिन थप गर्दै २१ दिनमा प्रदेशकै सुविधा सम्पन्न कोभिड विशेष अस्पताल निर्माण गरिने बताए । उनले पहिलो चरण अन्तरग अस्पतालको निरीक्षण गरिएको र बिहीबारदेखि कोभिड विशेष अस्पताल वनाउने कार्य सुरु गरिने वताए । कोभिड विशेष अस्पताल वनाउनका लागि प्रदेश सरकारले तीन करोडको वजेट विनियोजन गरेको बताइएका छ ।

वर्षौदेखि उपयोगमा आउन नसकेर जिर्ण अवस्थामा रहेको मणिपाल अस्पताललाई कोभिड अस्पताल बनाउने जनकपुरधाम उपमहानगरपालिकाले पनि घोषणा गरेको थियो । कुल ३६ वटा कोठा रहेको मणिपालमा १२ वटा कोठा खाली छैन् । २४ वटा कोठालाई कोभिड विरामीहरुको लागि प्रयोग गरिने बताइएको छ । निरीक्षका लागि प्रदेश सरकारको तर्फबाट इन्जिनियर भगवान झा, जिल्ला प्रशासन कार्यालयका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत यमन सुन्दर श्रेष्ठ,वडाध्यक्ष पुण्यप्रताप यादव, वडा सदस्य उपेन्द्र विमल साह,नागरिक समाजको तर्फबाट भाग्यचरण यादव,सई श्रीनारायण पंडित लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
धनुषा र सिरहाका सीमा सिल महोत्तरीको भिठ्ठामोड खुल्ला

धनुषा र सिरहाका सीमा सिल महोत्तरीको भिठ्ठामोड खुल्ला

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य