TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

राजीव गुरुङको मन्त्री पद बधाई थाप्दै ११ दिनमा सकियो


राजीव गुरुङको मन्त्री पद बधाई थाप्दै ११ दिनमा सकियो
ADVERTISEMENT

पोखरा । राजीव गुरुङ (दीपक मनाङे) गण्डकी प्रदेशमा आफैले गरेको भविष्यवाणीभन्दा १ दिन बढी मन्त्री भएका छन् ।


वैशाख १६ मा नियुक्ति र सपथपछि उनले सरकार १० दिनभन्दा बढी नटिक्ने प्रतिक्रिया दिएका थिए । जसै सोमबार उनी मन्त्री बनेको ११ दिनमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएसँगै राजीवको मन्त्री पद पनि गएको छ ।

मन्त्री भएपछि राजीवले, ‘यो सरकार १० दिन पनि टिक्दैन, तर म जति बस्छु, राम्रो गर्छु।’ यसबीचमा उनले प्रदेश खेलकुद परिषद भवनको शिलान्यास गर्न भ्याए। बधाई थापे, बैठकहरुमा सहभागी भए । त्यतिमै उनको कार्यकाल बित्यो ।

वैशाख २ मा आफूविरुद्ध दर्ता अविश्वास प्रस्तावमा मत विभाजन हुने भनेर निर्धारित १५ गते राजीव संसदमा अनुपस्थित भएको भोलिपल्ट मुख्यमन्त्रीले उनलाई मन्त्री बनाएका थिए ।

पहिला ७ सदस्यीय मन्त्रिमण्डल विस्तार भएर ८ जनाको भएको थियो । स्वतन्त्र हैसियतका सांसद राजीवले अविश्वास प्रस्तावको पक्षमा मतदान गरी विपक्षी गठबन्धनको मन्त्री बन्ने सम्भावना अन्त्य गर्न मुख्यमन्त्री गुरुङले उनलाई मन्त्री बनाएका थिए ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
थप १२ जिल्लामा निषेधाज्ञाको घोषणा

मुलुकभरका ६९ जिल्लामा निषेधाज्ञा जारी

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य