TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

टीवी रोग जाँच गर्ने मेसिन बिग्रिदा बिरामी बाहिर जान बाध्य


टीवी रोग जाँच गर्ने मेसिन बिग्रिदा बिरामी बाहिर जान बाध्य
ADVERTISEMENT

धनुषामा टीवी रोग जाँच गर्ने मेसिन जिन स्र्पोट ४ वटा छन् । तर ती मध्ये ३ वटा विग्रेको झण्डै ४ महिनाभन्दा बढीभईसक्दा पनि त्यसलाई मर्मत गराउन सकिएको छैन । स्वास्थ्य कार्यालय धनुषाको अनुसार जिल्लाको स्वास्थ्य कार्यालय जनकपुर, ईलाका स्वास्थ्य चौकी ढल्केवर, ईलाका स्वास्थ्य चौकी सबैला र स्वास्थ्य चौकी यदुकोहामा स्वासप्रश्वाससँग जोडिएको टिवी रोगको जाँच गर्ने मेसिन जिन स्र्पोट रहेको छ । तर सबैमा यदुकोहामा मेसिन मात्र काम गरिरहेको जिल्ला स्वास्थ्य कार्यालयका ल्याव टेक्निशियन मकेश्वर यादवले बताए । जिल्लाको स्वास्थ्य कार्यालय जनकपुर, ईलाका स्वास्थ्य चौकी ढल्केवर र ईलाका स्वास्थ्य चौकी सबैलाको मेसिन बिग्रेको करिव ४ महिना भईसकेको छ, उनले भने–त्यसलाई बनाउन पटक–पटक संघीयका स्वास्थ्य मन्त्रालय र प्रदेशका समाजिक विकास मन्त्रालयलाई ताकेता गरिरहेका छौ । तर अहिले सम्म कुनै टेक्निशियन पठाएका छैन् ।


न त कुनै हिसाबले मेसिन ठिक गन कुनै प्रयास गरिएको छ ।’ कोरोनाको बढ्दो महामारीका वेला सर्वसाधारणलाई स्वासप्रश्वासमा समान्य समस्या आएको खण्डमा चिकित्सकहरुले टीवीको जाँच र कोरोना टेस्ट गराउनुपर्ने बताउँछन्,‘ टीवी कै जाँच गराउन स्वास्थ्य कार्यालय आएका धनुषा नगराईनका एक विरामीले भने,‘ धनुषा जिल्लाका ती जाँच गर्ने मेसिन नै बिग्रेपछि सर्वसाधारण सास्ती झेल्न बाध्य छन् ।’ प्रत्येक पालिकामा हुनु पर्ने त्यो मेसिन अहिले ईलाकामा मात्रै छन्, उनले भने,‘ र ईलाकामा भएका मेसिन पनि बग्रिदा पनि कसैलाई कुनै प्रवाह छैन,लकडाउनमा यातायात बन्द छ, यस्तोमा गरिव वर्गहरुले कसरी सेवा लिन्छ रु स्वास्थ्य कार्यालय धनुषाका प्रवक्ता अशोक लाल कर्णले लामो समयदेखि टीवी जाँच गर्ने मेसिन जिन स्र्पोट बिगे्रको लामो समय भईसक्दापनि मन्त्रालयहरुले कुनै चासो नदेखाएको आरोप लगाए । लामो समयदेखि मेसिन विग्रिदा सेवा प्रभावित हुदै आएपनि मन्त्रालयहरुले कुनै चासो नदेखाएको उनले दोहराए् । मेसिन बिग्रिएकोले सेवाग्राहीलाई छिमेकी जिल्ला महोत्तरीको जलेश्वर पठाउने गरिएको उनले बताए ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
काठमाडौं उपत्यकामा थपिएको निषेधाज्ञा आजबाट लागू, अत्यावश्यक बाहेकका कार्यालय बन्द

काठमाडौं उपत्यकामा थपिएको निषेधाज्ञा आजबाट लागू, अत्यावश्यक बाहेकका कार्यालय बन्द

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य