TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

धनुषा, सर्लाही र महोत्तरीमा निषेधाज्ञा लम्बिया


धनुषा, सर्लाही र महोत्तरीमा निषेधाज्ञा लम्बिया
ADVERTISEMENT

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि धनुषा, सर्लाही र महोत्तरीमा निषेधाज्ञा लम्ब्याउने निर्णय भएको छ ।


तीनै जिल्लामा अब अगामी जेष्ठ १० गते राति १२ बजेसम्म निषेधाज्ञा रहनेछ । महोत्तरीको जलेश्वरमा रहेको मिना बजार, त्यसको आसपास, साहुजी पट्टी, महादेव मन्दिर क्षेत्रलाई पूर्ण रुपमा बन्द गरिएको छ । यस्तै विवाह, ब्रतबन्ध, न्वारन र मृत्यू संस्कारमा १० जनाभन्दा बढी सहभागी गराउन नहुने निर्णय पनि महोत्तरी डीसीसीएमसीले गरेको छ । यस जिल्लामा खाद्यान्न, फलफूल, दुध÷डेरी र ग्याँस पसल भने विहान ६ बजेदेखि ९ बजेसम्म मात्र सञ्चालन गर्न दिइने छ । यता, धनुषामा विवाह, ब्रतबन्ध र मृत्यू संस्कार जस्ता कार्यमा १५ जनासम्म सहभागी हुन पाउने निर्णय भएको छ । अत्यावश्यक पसल भने धनुषामा पनि विहान ६ बजेदेखि ९ बजेसम्म खोल्न पाउने भनिएको छ । जनकपुरको प्रादेशिक अस्पताल क्षेत्रमा भने निषेधाज्ञाको प्रभाव परेको छैन । उक्त क्षेत्रमा विरामी बाहेकका मानिस आवतजावत गरिरहेको देखिन्छ । टेम्पु पनि सञ्चालनमै रहेको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले निषेधाज्ञाका बेला खाद्यान्न, फलफूल, तरकारी, दुध, ग्याँसका पसलहरु मात्र विहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन गर्न दिने निर्णय भएको जानकारी दिए । उनका अनुसार अत्यावश्यक बाहेकका सबै पसल, सवारी साधन, उद्योग कलकारखाना बन्द रहने उनको भनाई छ । पर्सामा भने बुधवार नै निषेधाज्ञा लम्ब्याउने निर्णय गरिसकिएको छ ।

अगामी जेठ ६ गतेसम्मका लागि पर्सामा निषेधाज्ञा बढाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अन्य जिल्लामा उद्योग कलकारखान बन्द गरिएपनि पर्सामा स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्न पाउने निर्णय गरिएको छ ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
ओली पुनः बने प्रधानमन्त्री, सपथ भोलि

प्रधानमन्त्री नियुक्त भएका ओलीको सथप आज

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य