TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

प्रदेश २ मा ४८७ संक्रमित थपिए


प्रदेश २ मा मंगलबार ५८६ संक्रमित थपिए, ७ को मृत्य
ADVERTISEMENT

पछिल्लो २४ घण्टामा प्रदेश २ मा शुक्रवार १५१ महिलासहित ४८७ जना कोरोना संक्रमित थपिएका छन् ।


योसँगै यस प्रदेशमा संक्रमितको संख्या २५ हजार ७५१ पुगेको छ । जसमध्ये १७ हजार २५६ जना निको भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । शुक्रवार सबभन्दा बढी धनुषामै १३५ जनामा कोरोना पुष्टि भएको छ । पर्सामा ११३ जना, बारामा ३३ जना, सर्लाहीमा ८ जना, रौतहटमा ४५ जना, सप्तरीमा ३९ जना, सिरहामा ३१ जना र महोत्तरीमा ८२ जना संक्रमित थपिएका हुन् । सप्तरीको कञ्चनपुर ८ मा मात्रै १४ जना संक्रमित भेटिएका छन् । प्रदेश २ का आठै जिल्लामा अहिले कोरोना परीक्षण भइरहेको छ । जनकपुरमा ३३७ जनाको नमूना परीक्षण गर्दा १७९ जनामा संक्रमण देखिएको छ । जसमध्ये केहि धनुषा बाहेक अन्य जिल्लाको रहेको बताइएको छ । यस्तै ैतहटमा १४० मध्ये ३७ जनामा, सप्तरीमा ४८ जनामध्ये ३७ जनामा, जलेश्वरमा ९१ जनामध्ये ४३ जनामा, बर्दिबासमा १५ जनामध्ये १२ जनामा र पर्सामा २८८ जनामध्ये १५५ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रदेश २ का आठै जिल्लामा अहिले निषेधाज्ञा जारी छ । यद्दपी मानिसहरु स्वास्थ्य मापदण्डको पालना नगर्दा संक्रमित हुनेको संख्या दिनप्रतिदिन बढ्दै गएको देखिन्छ । बिना काम सडकमा निस्किदा प्रहरीले पनि कारबाही गरिरहेको छ, त्यसका बाबजुद पनि मानिसहरु सडकमा आउँदा कोरोनाले भयावह रुप लिने सम्भावना बढाएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सिरहामै कोरोनाबाट थप तीन जनाको मृत्यू भएको छ । लहान नगरपालिका १० का ७० वर्षीय पुरुष, लहानकै वडा ५ का ६० वर्षीय पुरुष र मिर्चैया नगरपालिका ३ का ५५ वर्षीय पुरुषको मृत्यू भएको हो ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
एसइई परीक्षाबारे चाँडै निर्णय गरिने

एसइई परीक्षाबारे चाँडै निर्णय गरिने

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य