अब रेम्डिसिभिर नेपालमै उत्पादन गरिनेः औषधि उत्पादक संघ
ADVERTISEMENT
काठामाडौं । कोभिड संक्रमितको उपचारमा प्रयोग हुने औषधि रेम्डिसिभिर अब नेपालमै उत्पादन गरिने भएको छ । नेपाल औषधि उत्पादक संघले नेपालमै उत्पादनका लागि औषधि व्यवस्था विभागको अनुमति पाइसकेको जनाएको छ ।