TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

प्रदेश २ मा संक्रमित भन्दा निको हुने बढ्दै


धनुषामा पुनः एक साता थपियो निषेधाज्ञा
ADVERTISEMENT

प्रदेश २ मा कोरोनामुक्त हुनेको संख्या बढेको छ ।


पछिल्लो २४ घण्टामा आईतवार २४१ संक्रमित थपिएका छन् । तर ४०८ जना संक्रमित निको भएका हुन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार धनुषामा ९३ जना, महोत्तरीमा ७ जना, सिरहा ४१ जना, सप्तरीमा २१ जना, रौतहटमा १९ जना, सर्लाहीमा २ जना, बारामा ४६ जना र पर्सामा ७ जना संक्रमित थपिएका छन् । थपिएकामध्ये ५ जना अन्य प्रदेशका छन् । यता, ३७५ पुरुष र ३३ महिला आईतवार कोरोनामुक्त भएका छन् । कुल संक्रमित ३२ हजार ३७२ रहेका छन्, जसमध्ये आईतवार दिउँसो ४ बजेसम्म २१ हजार २३३ जना निको भइसकेको बताइएको छ । कोरोनाबाट यस प्रदेशमा मृतकको संख्या ६७० पुगेको छ । आईतवार मात्रै २१ जना मृतकको तथ्यांक प्रदेश स्वास्थ्य निर्देशनालयले अध्यावधिक गरे । जसमध्ये सप्तरीका ७ जना, पर्साका २ जना, रौतहटका ४ जना र बाराका ८ जनाको मृत्यू भएको भनिएका छ । प्रदेश २ मा सक्रिय संक्रमितको संख्या १० हजार ४६९ रहेको छ । विगत २/३ दिनदेखि सक्रिय संक्रमितको संख्या बढेको छैन ।

स्वास्थ्यकर्मीहरुका अनुसार सक्रिय संक्रमित नबढ्नु सरकात्मक पक्ष हो । अब विस्तारै संक्रमित घट्दै जाने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि भनिसकेको छ ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
भारतमा विषालु रक्सी खाएर ज्यान गुमाउनेको सङ्ख्या ५१ पुग्यो

भारतमा विषालु रक्सी खाएर ज्यान गुमाउनेको सङ्ख्या ५१ पुग्यो

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य