TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

बर्दिबासमा निर्माण गर्ने भनिएको मेडिकल कलेज पनि विवादमा


बर्दिबासमा निर्माण गर्ने भनिएको मेडिकल कलेज पनि विवादमा
ADVERTISEMENT

नेपाल सरकारले महोत्तरीको बर्दिबासमा निर्माण गर्ने भनिएको मेडिकल कलेज पनि विवादमा तानिएको छ ।


बन क्षेत्र विनास गरी कलेज निर्माण गर्न लागेको भन्दै विरोध सुरु भएको हो । बिहीवार मिथिला वाईल्डलाइफ ट्रष्ट मिथिला विहारी नगरपालिका ३ धनुषाका अध्यक्ष देवनारायण मण्डलले विज्ञप्ति जारी गरी वन क्षेत्र मासेर कलेज निर्माण नगर्न सरकारलाई सुझाव दिएका हुन् । उनले अहिले कलेज निर्माण गर्ने भनिएको ठाउँको विकल्प खोज्न पनि भनेका छन् । बर्दिबासमा कलेज निर्माणका लागि माउन्टेन थाउट्स कन्सलटेन्सि प्रालि महालक्ष्मी १० ललितपुरले तयार पारेको वातावणीय प्रभाव मुल्यांकन प्रतिवेदनमा बर्दिबाससँगै जोडिएका पूर्व र दक्षिण भेगमा वन बाहिर पर्याप्त जग्गा उपलब्ध हुँदा पनि सो क्षेत्रको बारेमा चर्चा समेत नगरिएको विज्ञप्तीमा उल्लेख छ ।

‘माईस्थान सामुदायिक वनको ५७ हेक्टर र गढन्ता बर्दिबास साझेदारी वनको ४४ दशमलव ५९ हेक्टर गरी कुल १०१ दशमलव ५९ हेक्टर वनक्षेत्र ओगट्ने भनी व्याख्या गरिएको र सो वनक्षेत्रको विनासले बर्दिबासदेखि दशजग्गा सम्मको सम्पूर्ण समुदायलाई प्रतिकूल असर पर्छ’, विज्ञप्तिमा भनिएको छ, ‘तर प्रतिवेदन तयारीको चरणमा बर्दिबास नपा ४ र १ का बासिन्दालाई मात्र छलफलमा सहभागी गराउनाले रणनीतिक रुपमा नै वनभित्रै मेडिकल कलेज निर्माण गर्ने सरोकारवालाहरुको कुदृष्टि प्रष्टै देखिन्छ ।’ पूर्व–पश्चिम राजमार्गको उत्तर तर्फको वनक्षेत्र विकास गरेर यस प्रदेशका जैविक विविधता नष्ट पार्ने र प्रदेशका दक्षिणी भेगका बासिन्दालाई नरकिय जीवन जिउत बाध्य पार्ने योजनाको निर्माण प्रक्रिया अगाडी बढाउदा उपलब्ध विकल्पहरुप्रति गम्भीरतापूर्वक छलफल गरेर अगाडी बढ्न सो संस्थाले आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
सरकारी कम्पनीका खाद्यवस्तुमा आजदेखि २० प्रतिशत छुट, किन्नको लागि  केन्द्र धाउनुपर्ने

सरकारी कम्पनीका खाद्यवस्तुमा आजदेखि २० प्रतिशत छुट, किन्नको लागि केन्द्र धाउनुपर्ने

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य