TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

सर्लाहीका अधिकांश सडक बर्खा लागेसँगै अवरुद्ध


सर्लाहीका अधिकांश सडक बर्खा लागेसँगै अवरुद्ध
ADVERTISEMENT

सर्लाही, १ असार । सर्लाहीको उत्तरी क्षेत्रका अधिकांश सडक बर्खा लागेसँगै अवरुद्ध भएका छन्। पानी पर्ने क्रम बढेसँगै खोलाको बगर र चुरे पाखाका गोरेटो बाटाहरू अवरुद्ध भएका हुन्।


सडक नपुगेको चुरे भेगका नागरिक हरेक सालको बर्खायामका केही महिना कष्टपूर्ण दिनचर्या बिताउन बाध्य हुँदै आएका छन्। पूर्वपश्चिम राजमार्गमा पर्ने बागमती, हरिवन लालबन्दी र ईश्वरपुर नगरपालिकाका उत्तरी चुरेमा पर्ने बस्तीहरूमा सडक अवरुद्ध हुँदा आवतजावत गर्न समस्या हुने लालबन्दी नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष दुर्गाबहादुर आले बताउँछन्।

ईश्वरपुर नगरपालिकाको वडा नम्बर १२, मा पर्ने पिपलदमार, गुइडुङ, छोड्के, लामिदमार, अड्डी, लालबन्दी नगरपालिकाको वडा नम्बर १५ को शिर कालिन्जोर, तीनतले, भित्रीखोला, लालबन्दीकै वडा नम्बर १४ नारायणखोला, वडा नम्बर १२ र १३ का चुरे बस्ती, हरिवन नगरपालिकाको वडा नम्बर १ र ८ का चुरे बस्ती तथा बाग्मती नगरपालिकाको १ र १२ मा पर्ने चुरे क्षेत्रका बस्तीमा जाने सडक पानीले बिगारेको स्थानीय बासिन्दाले बताएका छन्।

खोलाको बगर एवं चुरे पहाडका गोरेटो बाटो ठाउँ–ठाउँमा बिग्रिँदा पानी पँधेरो गर्नदेखि बिरामी परेर औषधोपचारका लागि अस्पतालसम्म जान समस्या हुन थालेको हरिऔन नगरपालिका–१ धमिलेका स्थानीय सन्त राइले गुनासो गरे।

खोलामा बाढी आउँदा चुरेका बासिन्दालाई बर्खायाममा एकबाट अर्को बस्तीसम्म जान मुस्किल पर्छ। हिउँद लागेपछि भने चुरेका गोरेटो बाटो केही स्थानीय तह र गाउँले आफै र खोलाको बगरको बाटो यातायात व्यवसायी मिलेर मर्मत गरी हिँड्डुल गर्न मिल्ने र हल्का सवारी साधन चल्न सक्ने बनाउने गरेका छन्।

जेठ महिनाको अन्तिमसाता यता निरन्तर वर्षा भइरहेकोले खोलाको आसपास र तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीय बस्तीमा बाढी पस्ने डरले त्रसित भएका छन्। अघिल्लो वर्षको बर्खामा बागमती, लखन्देही, फूलजोर खोलाको बाढीले सयौं बिगाहा खेतीयोग्य जमिन कटान गरेको थियो। वर्षायाममा बाढीका कारण आइपर्ने विपद् व्यवस्थापनमा कुनै पनि स्थानीय तहले प्रयाससमेत नगरेको स्थानीयको गुनासो छ।

 

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक भोलि बस्दै, उपेन्द्र यादवले महत्त्वपूर्ण निर्णय गर्ने

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक भोलि बस्दै, उपेन्द्र यादवले महत्त्वपूर्ण निर्णय गर्ने

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य