सर्लाहीमा खाल्डोमा जमेकाे पानीमा डुबेर एकै घरका दुई दाजुभाइको ज्यान गएको छ । मलंगवा नगरपालिका वडा नम्बर ११ का सद्दाम अन्सारीका छोराहरू आठ वर्षका रेआज अन्सारी र ६ वर्षका नेआज अन्सारीको ज्यान गएको प्रहरीले जनाएको छ ।
बाख्रा चराउन गएका उनीहरूकाे इँटा बनाउँदा खनिएकाे खाल्डाेमा जमेकाे पानीमा पौडी खेल्दा ज्यान गएको हो ।









तपाईको प्रतिक्रिया