TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

मेयरकै आदेशमा उत्खनन


मेयरकै आदेशमा उत्खनन
ADVERTISEMENT

महोतरी स् महोत्तरीको बर्दिबास नगरपालिका–७ मा सडक निर्माण तथा पोखरी पुनः निर्माणको नाममा उत्खनन भइरहेको पाएको छ । आर्थिक वर्ष २०७७/७८ अन्तर्गत बर्दिबास नगरपालिका वडा नं ७ मा “गोबिन्द साहको घर देखि पक्षिम कृषि सडक स्तरोन्नती” योजना परेको छ ।


आर्थिक वर्ष सकिन लाग्दा सडक स्तरोन्नतिको काम सुरु गरिएको छ । सडक स्तरोन्नतिको लागि लाग्ने ग्राभेल बर्दिबास नगरपालिका वडा नं ७ स्थित कृषि बजार केन्द्र नजिक रहेको ऐलानी जमिनबाट उठाउदै छन् । कानुनी रुपले तीन फिट गहिराईसम्म मात्र बालुवा, ढुङ्गा, गिट्टी निकाल्न पाइने नियम रहेको छ । तर १० फिट गहिरो खाल्टो खनी ग्राभेल खन्ने पाइएको छ । बर्दिबास नगरपालिकाका मेयर बिदुर कार्कीले नगरपालिकाबाट सुकृती लिएर खन्ने काम भइरहेको सञ्चारकर्मी संग फोनमा बोल्दै स्वीकारे । मेयर कार्कीले भने, ‘पुरानो पोखरी थियो, त्यसलाई पुनःनिर्माण तथा फराकिलो गर्ने काम संग–संगै सडक स्तरोन्नतिका लागि ग्राभेल निकालीएको छ ।’

एता उपभोक्ता समितको अध्यक्ष मनोहर साहले सडक स्तरोन्नतिको लागि छुटियाएको ३ लाख रकम कम भएको हुनाले स्थानीयहरुको थप आर्थिक सहयोग तथा ऐलानी जग्गाबाट ग्राभेल झिक्दा आफुहरुलाई निर्माणको काममा ग्राभेलको रकम तिर्न नपर्ने भएपछि गुणस्तरिय काम हुने भएको हुनाले ऐलानी जग्गाबाट ग्राभेल झिकेको बताउछन् । स्थानिय भने अबैध उत्खनन रोक्नका लागि पटक पटक अनुरोध गर्दा आफुहरुलाई ज्यान मार्ने सम्मको धम्की आएको बताउछन् । स्थानीयवासी अधिकलाल महतोले मेयर आफै आएर खन्ने अनुमति दिएको र मेयरले नै जनताको कुरा नसुने पछि कसले सुनी दिने रु प्रश्न गरे । स्थानीयवासीले खोलामा अवैधरूपमा बालुवा उत्खनन गर्ने काम र व्यक्तिका कारण दुर्घटना भएको भन्दै विरोध गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post

लगातार परेको वर्षाका कारण चेपाङका चार घर पहिरोले बगायो, तीन घरका सदस्य बेपत्ता

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य