TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

भातृ संगठन राष्ट्रिय युवा संघद्वारा प्रधानमन्त्रीको समर्थनमा जुलुस प्रदर्शन


भातृ संगठन राष्ट्रिय युवा संघद्वारा प्रधानमन्त्रीको समर्थनमा जुलुस प्रदर्शन
ADVERTISEMENT

जनकपुर, २१ असार । नेकपा एमालेका भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले प्रधानमन्त्री ओलीको समर्थनमा जुलुस प्रदर्शन गरेको छ ।
प्रधानमन्त्रीको समर्थन र विपक्षी गठबन्धनका नेताहरुको विरुद्धमा संघका कार्यकर्ताहरुले आईतवार दिउँसो जनकपुरको रेल्वे स्टेशनदेखि जनक चोकसम्म प्रदर्शन गरेका हुन् । लाठी बोकेर प्रदर्शनमा सहभागी भएका युवाहरुले ‘ओली बा अघि बढ्नुस्, साथ दिन तयार छौं’ नारा लगाएका छन् । कडा सुरक्षाबीच जनकचोक पुगेका संघका कार्यकर्ताहरु विपक्षी गठबन्धनका नेताहरुको पुत्ला दहन गरे । सुरक्षार्थ ठूलो संख्यामा खटेका सुरक्षाकर्मीले नेताहरुको पुत्ला जलाउँदा रोकेनन् । केहि दिनअगाडी जनकपुरमा सरकारविरुद्ध विपक्षी गठबन्धनका विद्यार्थीहरुले गरेको प्रदर्शनमा यूवा संघका कार्यकर्ताहरुले आक्रमणको प्रयास गरेका थिए । त्यसपछि चुनौती दिएर विपक्षी गठबन्धनका विद्यार्थी र यूवाहरुले सरकार विरुद्ध प्रदर्शन गर्दा युवा संघका कार्यकर्ता प्रतिकार गर्न सकेनन् । आन्दोलनका क्रममा विपक्षी गठबन्धनका विद्यार्थीहरु सडकमा आउन चुनौती दिएपछि युवा संघका कार्यकर्ता आईतबार लाठी बोकेर शक्ति प्रदर्शन गरे । कोणसभामा संघका केहि कार्यकर्ताले सरकारविरुद्ध आन्दोलन गर्नेको पुनः प्रतिकार गर्ने चेतावनी दिएका छन् ।


 

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
५१ जना छात्रालाई साइकल वितरण

५१ जना छात्रालाई साइकल वितरण

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य