TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

बन्दुकधारीद्वारा नाइजेरियामा स्कूलका १४० विद्यार्थी अपहरण


बन्दुकधारीद्वारा नाइजेरियामा स्कूलका १४० विद्यार्थी अपहरण
ADVERTISEMENT

नाइजेरियाको काडुना राज्यमा बन्दुकधारीले स्कूलका १४० विद्यार्थी अपहरण गरेका छन् ।


प्रहरीले यो घटनाको पुष्टि गर्दै देशको उत्तर–पश्चिम हिस्सामा काडुनामा कम्तीमा १४० विद्यार्थी अपहरण गरेको जानकारी दिएको छ । यसअघि आइतबार पनि आठजनाको अपहरण गरिएको खबर आएको थियो । आइतबार जारियामा राष्ट्रिय क्षयरोग एवं कुष्ठ रोग केन्द्रबाट आठजनालाई अपहरण गरिएको थियो । अस्पतालका एक कर्मचारीका अनुसार अपहरित व्यक्तिमध्ये दुई नर्स र एक १२ महिनाका बालक पनि समावेश छन् । नाइजेरियामा पछिल्ला केही समयदेखि स्कूल र विश्वविद्यालयमा फिरौतीका लागि अपहरणका थुप्रै घटना सार्वजनिक भएका छन् । सोमबार जारियाबाट लगभग ८० किलोमिटर दक्षिण–पश्चिममा काडुना शहर नजिकै एक विद्यालयबाट सामूहिक अपहरणको अबर आएको थियो ।

बेथेल ब्यापटिस्ट स्कूलबाट अपहरण गरिएकी एक १५ वर्षीया बालिकाकी आमाले बीबीसीलाई उनीहरु मोटरसाइकलमा सवार भएको र उनीहरुसँग हतियार भएको जानकारी दिइन् । उनीहरुले स्कूलको घेरालाई तोड्दै भित्र प्रवेश गरेको र १४० लाई आफ्नो कब्जा लिए । प्रहरीले आफ्नो बयानमा यी हतियारधारी अपहरणकारीले स्कूलको सुरक्षा गार्डलाई पनि बन्दी बनाएको जानकारी दिए र त्यसपछि उनीहरु बालबालिका भएका छात्रावासतर्फ अघि बढे । प्रहरीका अनुसार यी हमलाकर्ताले ठूलो संख्यामा बालबालिकालाई बन्दी बनाए र जंगलतर्फ अघि बढे । बयानमा एक महिला शिक्षकसमेत कूल २६ जनालाई बचाइएको बताइएको छ । एक स्थानीय इसाई नेताका अनुसार स्कूलमा १८० विद्यार्थी थिए जसमा २० जनाबारे मात्रै पत्ता लाग्न सकेको छ । उनीहरुका अनुसार यीमध्ये केही भागेका पनि हुनसक्छन् ।

एक स्थानीय सरकारी अधिकारीले अपहृत व्यक्ति र बालबालिकाको खोजीका लागि सेनाले आफ्नो प्रयास तेज गरेको छ । पछिल्लो डिसेम्बर महिनादेखि हालसम्म १ हजारको अपहरण भइसकेको छ र ९ जना मारिइसकेका छन् । २ सयभन्दा बढी विद्यार्थी अहिले पनि बेपत्ता छन् जसमध्ये केही तीन वर्षका मात्रै छन् ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
यादवलाई श्रद्धाजली दिन प्रचण्ड जनकपुरमा

यादवलाई श्रद्धाजली दिन प्रचण्ड जनकपुरमा

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य