TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

पेट्रोलमा कालोबजारी भएको भन्दै जिल्ला प्रशासन कार्यालय अगाडि टायर बालेर विरोध प्रदर्शन


पेट्रोलमा कालोबजारी भएको भन्दै जिल्ला प्रशासन कार्यालय अगाडि टायर बालेर विरोध प्रदर्शन
ADVERTISEMENT

डडेल्धुरा, २५ असार । पेट्रोलमा कालोबजारी भएको भन्दै विरोध प्रदर्शन गरिएको छ। बोलन्या थली युनिट डडेल्धुराले शुक्रबार पेट्रोलको कृत्रिम अभाव देखाई कालोबजारी गरिएको भन्दै विरोध प्रदर्शन गरेको हो।


बजारमा कृत्रिम अभाव सृजना गरेर कालोबजारी गर्न खोजेको भन्दै बोलन्या थलीले जिल्ला प्रशासन कार्यालय अगाडि टायर बालेर विरोध प्रदर्शन गरेको हो।

डडेल्धुरामा वीर बेताल र उग्रतारा आयल गरी दुई वटा पेट्रोल पम्प रहेका छन्। तर, यी दुवै पम्पले उपभोक्तालाई पेट्रोल नदिएर यहाँका किराना पसलहरूलाई दिँदै आएकोसमेत आरोप लागेको छ। यस्तो महामारीमा पनि यहाँका पेट्रोल पम्पले कालोबजारी गर्दासमेत स्थानीय प्रशासन मौन बसेको भन्दै थलीले प्रदर्शन गरेको हो।

पेट्रोल पम्पमा पेट्रोल नपाइने र बजारमा खुलयाम पाइने गुनासो बढेपछि प्रशासन कार्यालय अगाडि टायर बालेर विरोध प्रदर्शन गरेको बोलन्या थली युनिट डडेल्धुराका सहसंयोजक सुरत तमोलीले बताए। उनका अनुसार ‘लाचार प्रशासन काउली गोड, पेट्रोल नदिने लाइसेन्स छोड’लगायतका नारा लगाउँदै विरोध प्रदर्शन गरिएको हो।

प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउन खोज्दा ४ बजे आउनू भनेर प्रशानले आफूहरूलाई गेटबाटै फर्काएको सहसंयोजक तमोलीले बताए। जिल्लामा संचालित पम्पमा पेट्रोल नपाइने गुनासो दिनप्रति बढ्दै गइरहेको छ। बजारमा जताततै बोतलमा पेट्रोल पाइने तर पप्ममा पेट्रोल आएको दोस्रो दिन नै सकियो भन्दै सेवाग्राहीहरूलाई फर्काउने गरेको गुनासो मोटरसाइकल चालकहरूको छ।

पेट्रोल पम्पमा पेट्रोल नपाएपछि सरकारले तोकेभन्दा बढी रुपैयाँमा बजारबाट पेट्रोल हाल्नुपर्ने अवस्था सिर्जना भएको गुनासो उनीहरूको छ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
पहिरोले अवरुद्ध बैतडीको खोड्पे– बझाङ सडक सञ्चालनमा

पहिरोले अवरुद्ध बैतडीको खोड्पे– बझाङ सडक सञ्चालनमा

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य