TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

भाषा, साहित्य र कला संस्कृतिको संवद्र्धन गर्न प्रतिष्ठान स्थापना गरिन्छःमुख्यमन्त्री राउत


भाषा, साहित्य र कला संस्कृतिको संवद्र्धन गर्न प्रतिष्ठान स्थापना गरिन्छःमुख्यमन्त्री राउत
ADVERTISEMENT

जनकपुरधाम, २९ असार । मुख्यमन्त्री लालबाबु राउतले भाषा, साहित्य र कला संस्कृतिको संवद्र्धन गर्नको लागि आउँदो आर्थिक वर्षमा प्रज्ञा प्रतिष्ठान स्थापना गर्ने बताउनुभएको छ ।


विद्यापति पुरस्कार कोषले आज आयोजना गरेको नेपाल विद्यापति पुरस्कार अर्पण समारोहलाई सम्बोधन गर्दै उहाँले आर्थिक वर्ष २०७८।०७९ मा प्रादेशिक प्रज्ञा प्रतिष्ठान स्थापना गरिने जानकारी दिनुभयो । भाषा, साहित्य र कला संस्कृति संवद्र्धनमा प्रदेश सरकारले अहिलेसम्म खास उपलब्धी हासिल गर्न नसकेको बताउँदै आउँदो आर्थिक वर्षमा यसको लागि प्रतिष्ठानको स्थापना गरेर छाड्ने बताउनुभयो । भौतिक पूर्वाधार विकास गरेर मात्रै सामाजिक रुपान्तरण सम्भव नरहेको जिकिर गर्दै उहाँले भाषा, साहित्य र कलासंस्कृतिको समेत विकास गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल विद्यापति मैथिली पुरस्कार संचालक परिषद्का अध्यक्ष प्रा। रामचन्द्र यादवको अध्यक्षतामा भएको समारोहमा नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार मैथिली साहित्य परिषद् राजविराजलाई प्रदान गरिएको छ ।

यस्तै, नेपाल विद्यापति मैथिली अनुवाद पुरस्कार वृषेशचन्द्र लाल, नेपाल विद्यापति मैथिली अनुसन्धान पुरस्कार सुजित कुमार झा, नेपाल विद्यापति मैथिली पाण्डुलिपि र नेपाल विद्यापति मैथिली कला संस्कृति पुरस्कार अजित कुमार साह र सुनिता कुमारी साहलाई संयुक्त रुपमा प्रदान गरिएको छ । मुख्यमन्त्री राउतले उहाँहरुलाई नगदसहित प्रमाणपत्रले पुरस्कृत गर्नुभएको थियो । पुरस्कार ग्रहण गर्दै पूर्व राष्ट्रियसभा सदस्य वृषेशचन्द्र लालले पुरस्कार स्वरुप प्राप्त राशि मैथिली भाषा, साहित्यकै लागि खर्चिने घोषणा गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
अबको ३ दिनसम्म देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

आज र भोलि दिउँसोपछि पानी पर्ने सम्भावना

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य