बारामा ट्रकको ठक्करबाट हात्ती गम्भीर घाइते भएको छ ।
त्रिभुवन राजपथको आधाबार भन्ने स्थानमा बिहीबार राति ८:४५ बजेको समयमा ट्रकले पर्सा राष्ट्रिय निकुञ्जको हात्तीलाई ठक्कर दिएको हो ठक्करबाट कलश यात्रा कार्यक्रममा लगिएको पर्सा राष्ट्रिय निकुञ्जको हात्ती घाइते भएको प्रहरीले जनाएको छ । कलश यात्रामा लगिएको हात्ती फर्कने क्रममा राजमार्गमा ट्रकले ठक्कर दिएको थियो । घाइते भएको हात्तीको उद्दारको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।









तपाईको प्रतिक्रिया