TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

पदमुक्त प्रदेश प्रमुख झाले लिए सबैभन्दा बढी सेवासुविधा


पदमुक्त प्रदेश प्रमुख झाले लिए सबैभन्दा बढी सेवासुविधा
ADVERTISEMENT

प्रदेश २ का पदमुक्त प्रदेश प्रमुख बुधबार बिहान नीजि निवासबाट विदाई भएका छन् । विदाई हुनु अघि उनी पत्रकार सम्मेलन गरेर आफ्नो कार्यकालको उपलब्धी नै सार्वजनिक गरे । प्रदेश प्रमुख कार्यकारिणी पद नरहेपनि उनले उपलब्धीको बहानामा राज्यको सुविधा नलिने घोषणा गर्न भ्याए । जाँदाजाँदै पत्रकारहरुलाई बोलाएर राज्यबाट पाउने सेवा सुविधा नलिने भनेर ‘जस’ लिन खोजेको सत्ताधारी दलले आरोप लगाए । ६ महिने कार्यकालमा उनी दिनैपिच्छे सार्वजनिक कार्यक्रमहरुमा सहभागी हुँदै आएका थिए । राज्यको ढुकुटी रित्याउँदै उनले लस्कर लिएरै कार्यक्रमहरुमा सहभागी हुने गरेका थिए । उनी नीजि सचिवालयमा आधा दर्जन बढी सवारीसाधन प्रयोग गर्दै आएका थिए ।


बुधबार बिहान नीजि सवारी आपैm चलाएर मधेश भवनबाट निक्लेपनि अगाडी गएर चालकले चलाएको थियो । उनी पदमुक्त भइसकेपछि राज्यको सेवासुविधा नलिएको सन्देश दिन नीजि सवारीमा चढेर बाहिरिए । उनी मधेश भवनबाट बाहिरिदा काठमाण्डुस्थित अपार्टमेन्टमा दुई वटा विलासी गाडी‘स्टैण्डवाई’ थिए । प्रदेश–२–०२–००१झ ०११५ नम्बर र बा१झ ९९९७ नम्बरको गाडी राज्यले उपलब्ध गराएको अपार्टमेन्टमा उनको प्रतिक्षामा छन् । प्रदेश–२–०२–००१झ ०११५ नम्बरको गाडी वीरगञ्जस्थित भन्सार कार्यालयबाट प्राप्त गरेका थिए । यस्तै उनले प्रदेश २–०२– ००१झ १२ नम्बरको स्र्कोपियो गाडी प्रदेश सभाबाट तानेका थिए । प्रदेशसभाको गाडी फिर्ता गरेको प्रदेश २ का सभामुख सरोज कुमार यादवले बताए । हालै उनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट आँनटेष्ट पिकअपको पछुवा गाडी प्रयोगमा ल्याएका थिए । यसअघि महिन्द्राको पिकअप गाडी पछुवामा प्रयोग गर्दै आएका थिए । राज्यको सेवासुविधा नलिने बताउँदै आएपनि उनले यसअघिका प्रदेश प्रमुखहरुले प्रयोग गरेको गाडीहरु पनि उपयोग गरे । तत्कालीन प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले प्रयोग गरेको प्राडोको टोयोटा र ज१झ ४५१ नम्बरको गाडी पनि झाले उपयोगमा ल्याएका थिए । सचिवालयका कर्मचारीहरुको लागि व्यवस्थापन गरिएको बा१झ १०११ नम्बरको टाटासुमो पनि झाले प्रयोग गरेका थिए । तत्कालीन प्रदेश प्रमुखले प्रयोग गरेको गाडीहरु पनि उनले काठमाण्डुमा प्रयोगमा ल्याएको श्रोतको दावी छ ।

प्रदेश प्रमुख झाले प्रयोग गरेको गाडीहरु सबै फिर्ता जनकपुर आइसकेको प्रदेश प्रमुख कार्यालयका उपसचिव होम घिमिरले जनाए । गएको फागुन ७ गते प्रदेश प्रमुखमा नियुक्त भएर आएका झाले लालबाबु नेतृत्व सरकार विरुद्धको गतिविधिलाई तिव्र पारेका थिए । उनले कर्मचारीहरुलाई नीजि निवासमा बोलाएर सरकार विरोधी गतिविधिमा संलग्न हुन निर्देशन गरेका थिए । सरकारलाई असहयोग गर्ने उद्येश्यले पटक पटक बखेडा खडा गर्दै आएका झा अघिल्लो पटक आवश्यक्ता भन्दा बढी सवारीसाधन प्रयोग गरेर राज्यको ढुकुटी दोहन गरेका छन् । सरकारको निर्णयमा हस्तक्षेप गरेर समावेशी सम्बन्धी गरेको पत्र मुख्यमन्त्रीको नीजि सचिवालयलाई तामेलीमा राखेका थिए ।

news/photo:ejanakpurtoday.com

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
अफगानिस्तानका राष्ट्रपति घानी यूएईको शरणमा

अफगानिस्तानका राष्ट्रपति घानी यूएईको शरणमा

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य