TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

सेप्टेम्बर २७ बाट एन्ड्रोइड फोनमा गुगल र युट्युब नचल्ने


साउनदेखि अवैध आयातीत मोबाइल नचल्ने
ADVERTISEMENT

यदि तपाईंले पुरानो मोडलको स्मार्टफोन प्रयोग गरिरहनु भएको छ भने यो खबर तपाईंका लागि निकै महत्वपूर्ण रहेको छ । गुगलले अब एन्ड्रोइडको २.३.७ र त्यो भन्दा पुरानो संस्करणको अपरेटिंग सिस्टम रहेका एन्ड्रोइड फोनहरुमा आफ्नो सेवा बन्द गर्दैछ ।


आगामी सेप्टेम्बर २७ देखि गुगलले त्यसको सुरुआत गर्न लागेको छ । त्यो सँगै उक्त पुरानो भर्सनको एन्ड्रोइड अपरेटिंग सिस्टम रहेका स्मार्टफोन प्रयोगकर्ताले आफ्नो फोनमा गुगल ड्राइभ, गुगल अकाउन्ट तथा युट्युब पनि हेर्न पाउने छैनन् ।

सेप्टेम्बर २७ पछि स्मार्टफोनमा गुगलका सेवा प्रयोग गर्नका लागि एन्ड्रोइडको कम्तिमा पनि ३.० वा त्योभन्दा पछिल्लो संस्करण हुनु आवश्यक छ । यद्यपि यसमा पनि गुगलले केही राहत प्रदान गरेको छ ।

पुरानो भर्सनमा गुगल एपहरु प्रयोग गर्न नसकिएपनि ब्राउजरका माध्यमबाट जिमेल अकाउन्ट चलाउन सकिनेछ । तर २.३.७ र त्यो भन्दा पूराना एन्ड्रोइड भर्सनका स्मार्टफोनमा गुगल एपमा लगइन गर्न सकिनेछैन । लगइन गर्ने प्रयास गर्दा भचचयच को संकेत देखाउनेछ ।

गुगलले पुरानो एन्ड्रोइड भर्सन प्रयोग गरिरहेका प्रयोगकर्ताहरुलाई लक्षित गर्दै इमेल पठाएको छ र आफ्नो फोनलाई अपग्रेड गर्न आग्रह गरिसकेको छ । अब पूरानो भर्सनको एन्ड्रोइड भएको स्मार्टफोन चलाइरहेका प्रयोगकर्ताले कि त ३.० वा सो भन्दा नयाँ संस्करणको एन्ड्रोइड भर्सन आफ्नो स्मार्टफोनमा अपडेट गर्नुपर्नेछ वा त्यो अपडेट हुन नसकेमा नयाँ स्मार्टफोन खरीद गर्नुको विकल्प हुनेछैन ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
थप ४ हजार ९२८ जनामा कोरोना संक्रमण पुष्टि, ३५ जनाको मृत्यु

सातवटै प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना गर्ने तयारी

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य