TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

युवतीलाई गर्भ बोकाएर फरार धनुषाका युवक पक्राउ


युवतीलाई गर्भ बोकाएर फरार धनुषाका युवक पक्राउ
ADVERTISEMENT

धनुषामा प्रेम सम्बन्ध राखी २० वर्षीया युवतीलाई गर्भवती बनाएर फरार प्रेमी २२ महिनापछि पक्राउ परेका छन् ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर बस्ने २० वर्षीय शिवराज श्रेष्ठ पक्राउ परेका हुन् । महोत्तरीको जलेश्वर–११ बस्ने २० वर्षीया युवतीलाई विवाह गर्ने प्रलोभन देखाएर डेढ वर्षदेखि शारिरीक सम्बन्ध राखेका थिए । युवतीको गर्भमा ४ शिशु रहेको थाहा पाएपछि युवक श्रेष्ठ फरार थिए । जिल्ला प्रहरी कार्यालय धनुषामा पीडित युवतीले आरोपित श्रेष्ठविरुद्ध माघ १९ गते जिल्ला प्रहरी कार्यालय धनुषामा दिएको उजुरी प्रहरीले दर्ता गर्न नमाने पछि इन्सेक धनुषा जिल्ला प्रतिनिधि दिपेन्द्र प्रसाद सिंहले प्रदेश २ सरकारका मुख्यन्यायधिवक्ता कार्यालय जनकपुरका निःशुल्क कानुनी सहायता अधिकृत रिंकु कुमारी यादवको सहायता लिएर उजुरी दर्ता गराइएको थियो ।

पीडितले इन्सेक धनुषा प्रतिनिधी सिंहलाई भेटेर ०७६ फागुन १३ गते निवेदनसहित न्याय दिलाउन पहल गरिदिनु हुन आग्रह गरेपछि इन्सेक प्रतिनिधीको पहलमा चैत ३ गते उजुरी दर्ता गरिएको थियो । पीडित युवतीको चैत ३ गते प्रादेशिक अस्पताल जनकपुरधाममा स्वास्थ्य परीक्षण गरिएको थियो । तत्कालिन समयमा पीडित युवती १६ हप्ताको गर्भवती रहेको अस्पतालको रिर्पोटमा उल्लेख छ ।

ती युवतीले ५ भदौ २०७७ मा छोरा जन्माएकी थिइन् । युवतीले गर्भवती भएको थाहा पाएपनि आफुले बच्चा जन्माउने अठोट लिएकी थिइन् । र न्यायका लागि निरन्तर संघर्ष गर्दै आएकी छन् । उनको छोरा अहिले एकवर्षका छन् । ती युवतीले आफुलाई गर्भ बोकाएर बिचल्लीमा पारेर फरार युवक श्रेष्ठलाई कडा कारबाही हुनुपर्ने माग गरेकी छन् ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
सुनको मूल्य फेरी घट्यो

सुन चाँदीको मूल्यमा गिरावट

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य