TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

जनकपुरधाममा उपेन्द्र यादवलाई मुख्यमन्त्री राउतले गरे स्वागत


जनकपुरधाममा उपेन्द्र यादवलाई मुख्यमन्त्री राउतले गरे स्वागत
ADVERTISEMENT

जनकपुरधाममा उपेन्द्र यादवलाई मुख्यमन्त्री राउतल र जनकपुरधामका मेयर लालकिशोर साहले भव्य स्वागत गरेका छन ।

अध्यक्ष यादव पार्टीका कामले विहिवार जनकपुरधाम आएका उनि जनकपुरधाम विमानस्थलमा संचारकर्मीहरु संक्षिप्त प्रतिक्रिया दिदै उनले यस्तो भनेका हुन । महन्थ ठाकुरले मधेशमा आफु स्ट्रोंग रहेको अभिव्यक्ति प्रति लक्षीत गर्दै उनले भने बेचारा महन्थ ठाकुर,क कले युज गर्ने हो उनलाई, बुढेशकालमा पनि आफनो खुटटामा उभन सकेन । पार्टी रोज्नकालागि सांसदसंग छलफल गर्न लोेकतान्त्रिक समाजवादी पार्टीका तीन वरिष्ठ नेता जनकपुरधाम पुगेका भोली पल्ट नै जनकपुरधाम पुगेका उपेन्द्र यादवलाई काउण्टर दिन आएको भनि पत्रकारको प्रश्नमा उनले आफु बेचाराहरुको काउण्टर दिन नआएको कामै नरहेकाहरुलाई के काउण्टर दिन सकिन्छ र भनेर अभिव्यक्ति दिएका छन ।

पार्टी विभाजन हुने भनेर सरकारमा सामेल नभएको आरोपमा उनले यसमा कुनै सत्यता नरहेको वताए । नेता यादवले बडो मुश्किल घडीमा बनेको सरकारलाई २२ गते पछि पुर्णता दिने र स्मुथली तिव्रगतीका साथ अगाडी बढने ,गठवन्धनसंग भएको सहमती अनुसारनै अगाडी बढिरहेको वताउदै मन्त्रालयको विषयमा कुनै पनि विवाद नरहेको वताए ।

जसपा अध्यक्ष यादवले प्रदेश २ मा भएको मन्त्रीको जिम्मेदवारी हेरफेर सम्वन्धि कुनै पनि विवाद नरहेको र मुख्यमन्त्रीले आवश्यकता अनुसारले परिवर्तन गरेकोले यसमा कुनै किसीमको समस्या नरहेको वताए । यता उपेन्द्र यादव आउनुभन्दा पहिले जसपाका कार्यकता र प्रहरी विच झडप समेत भएको छ । नेतालाई स्वागत गर्नका लागि सयौको संख्यामा रहेका कार्यकताहरु विमानस्थलको विशिष्ट कक्षमा छिर्न प्रयास गरेपछि प्रहरीले रोकेका थिए तर कार्यकताहरुले धक्कामुक्की गरेपछि झडपको रुप लिएको थियो । उपस्थित नेताहरुले त्यसलाई शान्त गराएका थिए । उपेन्द्र यादवलाई विमानस्थलमा स्वागत गर्न भरखरै जसपा रोजेका जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह पनि उपस्थित थिए भने मुख्यमन्त्री लालबाबु लगायत प्रदेशका मन्त्रीहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
थप ४ हजार ९२८ जनामा कोरोना संक्रमण पुष्टि, ३५ जनाको मृत्यु

थप २ हजार ४ जनामा कोरोना संक्रमण पुष्टि, १६ जनाको मृत्यु

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य