TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

बलवा नगरपालिकाका मेयर उपमेयर लगायतले एक वर्षमै इन्धनमा गरे ४९ लाख स्वाहा


बलवा नगरपालिकाका मेयर उपमेयर लगायतले एक वर्षमै इन्धनमा गरे ४९ लाख स्वाहा
ADVERTISEMENT

महोत्तरीको बलवा नगरपालिकाले नियम विपरीत एकवर्षमै इन्धनमा झण्डै ४९ लाख रुपैयाँ खर्च गरेको खुलेको छ ।

नगरपालिका मेयर विनोद यादव र उपमेयर रिता देवी झा लगायत जनप्रतिनिधि र कर्मचारीहरुले आर्थिक वर्ष २०७६।०७७ मा मनपरी ४८ लाख ८५ हजार ४९० रुपैयाँको इन्धन खर्चेको महालेखारीक्षकको प्रतिवेदन २०७८ मा उल्लेख छ ।

प्रदेश २ का स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको सुविधा सम्बन्धि ऐन २०७५ को दफा ५ मा प्रमुख, उपप्रमुख र वडाध्यक्षलाई सवारीसाधन उपलब्ध गराएकोमा सभाले तोके बमोजिम इन्धन र मोबिल उपलब्ध गराउनु पर्दछ । तर, बलवा नगरपालिकाले तेश्रो नगरसभाबाट वडाध्यक्षहरुलाई प्रति महिना ३० लि. कार्यापालिका सदस्यहरुलाई २० लि. ८ नगरसभा सदस्यहरुलाई प्रति महिना १० लिटरका दरले इन्धन उपलब्ध गराउने निर्णय गरेको थियो ।

नगरपालिकाले यस वर्ष राजश्व बाँडफँड शीर्षक अन्तर्गत इन्धन पदाधिकारी १८ लाख रुपैयाँ, इन्धन कार्यालय प्रयोजन १८ लाख र अन्य इन्धन प्रयोजन २५ लाख रुपैयाँ बजेट बिनियोजन गरी जम्मा ४८ लाख ८५ हजार ४९० खर्च लेखेको प्रतिवेदनमा छ । पदाधिकारी तथा कर्मचारीले प्रयोग गरेको स्पष्ट गरी लगबुकमा सवारी नम्बर, सवारी चढ्ने पदाधिकारीको नाम, मिति लगायतका विवरणहरु खुलाई लगबुक व्यवस्थित गरी अभिलेख राख्नु पर्नेमा सो कार्य नगरपालिकाले नगरेको पाइएको छ ।

नेपाल सरकारले निर्धारण गरेको इन्धन खर्चको मासिक सुविधाको कोटा तय गरी पदाधिकारी तथा कर्मचारीलाई इन्धन सुविधा दिने मापदण्ड बनाइ इन्धनमा भएको अत्यधिक खर्चमा नियन्त्रण गर्न महालेखपरीक्षकले भनेको छ । इन्धन खर्चको बापत खपत स्थिति खुलाई प्रमाण पेश गर्न पनि । समाचार श्रोत टुडेपाटीडटकम

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
सुनको मूल्य फेरी घट्यो

सुनको भाउ घट्यो

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य