TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

मौसम : आज पनि मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने


अबको ३ दिनसम्म देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना
ADVERTISEMENT

मनसुन बाहिरिने क्रममा रहेकाले पोस्ट मनसुनमा देखिने खालका गतिविधि देखिन थालेको छ ।


विशेषगरी अक्टोबर र नोभेम्बर महिनालाई पोस्ट मनसुन मानिन्छ । तर, अहिले मनसुनको अवधिको समय परिमार्जन गर्दै जुन १३ तारिखदेखि अक्टोबर २ तारिखसम्म तोकिएकाले मौसमविद्ले पोस्ट मनसुनका गतिविधि सुरु भएको औपचारिक घोषणा भने गरेका छैनन् ।

मौसमविद् प्रतिभा मानन्धरका अनुसार मनसुन नेपालबाट पूर्ण रुपमा बाहिरिए पछि पोस्ट मनसुन घोषणा गरिने छ  । अहिले मनसुन निष्क्रिय भए पनि बाहिरिसकेको छैन । मनसुन सुरु हुनु अघिको प्रि-मनसुन र मनसुन सकिए पछिको पोस्ट मनसुनमा उस्तै खालका मौसमी गतिविधि देखिन्छ ।

एकैछिनमा पानी पार्ने प्रणाली बन्ने र मेघगर्जन र चट्याङ्गसहित छोटो समयका लागि पानी पर्ने मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । पोस्ट मनसुनमा मनसुनको जस्तो लगातार झरी पर्दैन । मनसुनमा मसिनो पानी लगातारजसो पर्छ भने पोस्ट र प्रि-मनसुनमा ठूला-ठूला थोपासहित पानी पर्छ ।

आज पनि देशका धेरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित छोटो समयका लागि पानी पर्ने मौमसविद्ले बताएका छन्  । हिजो जस्तै दिउँसो पछि पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
७३ जना यात्रु सवार बुद्ध एयरको जहाज ल्याण्डिङ गियरमा समस्या, आकस्मिक अवतरण

७३ जना यात्रु सवार बुद्ध एयरको जहाज ल्याण्डिङ गियरमा समस्या, आकस्मिक अवतरण

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य