TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

विश्व पर्यटन दिवसको उपलक्ष्यमा जनकपुरधाममा प्रभात फेरी


विश्व पर्यटन दिवसको उपलक्ष्यमा जनकपुरधाममा प्रभात फेरी
ADVERTISEMENT

४२ औं विश्व पर्यटन दिवसको उपलक्ष्यमा सोमवार जनकपुधाममा प्रभात फेरी कार्यक्रम गरिएको छ ।


जनकपुरधाम उपमहानगरपालिका, जनकपुर उद्योग वाणिज्य संघ तथा विद्यालय/कलेजका विद्यार्थीहरु सोमवार विहान जनकपुर रेल्वे स्टेशनदेखि लिएर नगरमा प्रभात फेरी जुलुस निकालेका छन। कार्यक्रममा जनकपुरधामका मेयर लालकिशोर साह, उपमेयर रिता कुमारी मिश्र, जउवा संघका अध्यक्ष जितेन्द्र कुमार महासेठ र विभिन्न संघ संस्थाका पदाधिकारीहरु, विद्यालयका प्रध्यापकहरु लगायतको उपस्थितिमा जनकपुरधामलाई पर्यटकीय क्षेत्रको विकासको रुपमा स्थापित गर्न सबैको सहयोग र सहकार्य आवश्यक रहेको भन्दै पर्यटन दिवसमा विविध कार्यक्रमको आयोजना गरेको छ ।

पर्यटन दिवसको अवसरमा मिथिलाका कला साँस्कृति तथा संस्कारलाई झल्काउने गरी मिथिला आर्ट, जनकपुरधामलाई पर्यटकीय दृष्टिले विकास गर्न अन्तरक्रिया कार्यक्रमको आयोजना समेत गर्न लागेको बताइएको छ । जनकपुरधामको जनक चौकमा बेलुका मिथिला आर्ट प्रदर्शन तथा साँझ अन्तरक्रिया कार्यक्रम गरी मनाउने आयोजकले जनाएको छ । प्रभातफेरीसँगै जनक चौकमा झिझिया नृत्य पनि प्रदर्शन गरेको छ ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
प्रदेश २ मा मंगलबार ५८६ संक्रमित थपिए, ७ को मृत्य

प्रदेश २ मा बुधबार महिलालाई सार्वजनिक विदा

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य