TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा


छठपछि प्रदेश २ सरकारले प्रहरीमा भर्ना लिने
ADVERTISEMENT

प्रदेश नं २ को मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगले छापा मारेको छ ।

वुधवार प्रदेश २ सरकारले जितिया पर्वको उपलक्ष्यमा महिला कर्मचारीहरुलाई विदा दिएको समयमा अख्तियारले छापा मारेको हो । करिव दुइ वजे देखि अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोग वर्दिवासको टोलीले प्रदेश २ को बेटि पढाउ बेटि वचाउ अभियान अन्तरगतको साइकल वितरणमा खर्च विवरण सम्वन्धि फाइल अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगको उपसचिव मेघनाथ रिमालले वताए । उनले साइकल खरिदमा अनियमीतता भएको उजुरी आएको र सोहि अनुसार छानवीन गर्नका लागि मुख्यमन्त्री कार्यालयमा ६ जनाको टोली संगै छानवीनमा लागेको वताए । अहिले अध्यन प्रक्रियामा छ ,अध्यन पश्चात फाइलहरुलाई अख्तियार लग्ने नलग्ने विषयमा जानकारि गराउने उपसचिव रिमालले वताए ।

जानकी मन्दिरमा १२ करोडको अनियमीतता भएको विषयमा छानवीन प्रक्रिया किन नबढाएको भनि संचारकर्मीहरुको प्रश्नमा त्यसलाई पनि छानवीनको प्रक्रियामा छिटै ल्याइने जानकारि दिएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोग वर्दिवासको उपसिचिव मेघनाथ रिमालको नेतृत्वमा ६ जनाको टोली मुख्यमन्त्री कार्यालयको करिव दुइ वजे देखि छानवीनमा व्यस्त रहेको देखिएको थियो । प्रदेश सरकारको महत्वाकांक्षी योजना मध्ये एक वेटी पढाउ वेटी वचाउ अन्तरगत साइकल खरिदमा व्यापक अनियमीतता भएको भनेर विभिन्न संचारमाध्यमहरुमा समाचारहरु आएको थियो ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
थप ४ हजार ९२८ जनामा कोरोना संक्रमण पुष्टि, ३५ जनाको मृत्यु

थप १ हजार १५७ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य