TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

औरही नगरपालिकामा ७० प्रतिशत विकास निर्माण कार्य सम्पन्न: नगर प्रमुख यादव


औरही नगरपालिकामा ७० प्रतिशत विकास निर्माण कार्य सम्पन्न: नगर प्रमुख यादव
ADVERTISEMENT

जनकपुरधाम । महोत्तरी स्थित औरही नगरपालिकाका नगर प्रमुख सुनिलकुमार यादवले आफ्नो कार्यकालमा विकास निर्माणका काममध्ये बाटो निर्माणको कामलाई तिव्रताका साथ अघि बढाउदै सय प्रतिशत पुरा गर्ने जनाएका छन् ।


नगर प्रमुख यादवले अहिले सम्म औरही नगरपालिकामा ७० प्रतिशत बाटो निर्माको काम पुरा भइसकेको र अब बाँकी रहेको ३० प्रतिशत यो एक वर्षे कार्यकालमा पुरा गर्ने बताएका हुन् ।

स्थानिय तह भनेको जनता समक्ष रहेको सरकार हो । जनप्रतिनिधीको रुपमा निर्वाचित भएर आइसकेपछि विगतको ४०÷५० वर्षमा नभएका काम ४ वर्षमा पुरा भएको मेयर यादवले बताएका छन् । उनले भने, ‘शिक्षामा सबैभन्दा बढी बजेट राखेको छु, मेरो कार्यकालमा नमुना विद्यालय ल्याए, प्राविधिक शिक्षाका लागि भारत जानुपर्ने अवस्था न्यून भएको छ । विभिन्न वडामा सामुदायिक भवन निर्माण, ७ वटा वडामा सात वटै स्वास्थ्य चौकी निमाणधिन अवस्थामा रहेको छ । यहाँका जनतालाई स्वास्थ्य उपचारका लागि कठिनाइ भोग्नु नपरोस् भनेर १५ शैयाको अस्पताल निर्माण प्रक्रियामा छ,

कृषि क्षेत्रमा बिउ बिजन वितरण, तालिम, कृषिका उपजमा सहयोग पुग्ने समाग्री वितरण गरेको जानकारी दिएका छन् ।

औरही नगरपालिकाका नगर प्रमुख यादवले टुडेएनपी डटकमसँग कुरा गर्दै आफ्नो विचार धाराहरु राख्दै नगरपालिकाले अनुदानमा स्वरुप वितरण गर्न खरिद गरेको बिउमा नगरपालिका आफै ठगिएको जानकारी दिदैं बिउ राम्रो नहुँदा किसानहरुलाई मर्का परेको छ । किनकी नगरपालिकाले बिउ हेर्दा राम्रो देखेर ल्यायो । नगरपालिकाले एकै ठाउँबाट ल्याइएको हुन्छ बिउ त्यसैले सबै गुणस्तरहिन भयो तर किसानहरुले बिउ खरिद गर्दा विभिन्न स्थानबाट ल्याउने गर्छन् उहाँहरुको बिउ राम्रो नराम्रो दुबै खालको हुन्छ । बिग्रे पनि १÷२ जना किसानको बिग्रीन्छ । यो कुरालाई विचार गर्दै आगामी दिनमा यसमा सुधार गर्ने कुरामा लागको उनले बताए ।

मेयर यादव भन्छन्, भौतिक संरचना बनाएर मात्र विकास हुँदैन । सँगसँगै मानसिक विकास तथा चेतना पनि हुन जरुरी छ, उनले भने यस नगरमा गर्नुपर्ने सम्पूर्ण काम प्राथमिकताभित्र पर्छ यसलाई पुरा गर्न हरक्षण तत्पर रहने बताए । ’

 

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
रौतहट : हत्या गरेर रुखमा झुण्ड्याइएको घटनाका मुख्य योजनाकार पक्राउ

रौतहट : हत्या गरेर रुखमा झुण्ड्याइएको घटनाका मुख्य योजनाकार पक्राउ

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य