TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

मन्त्री साहद्वारा मारवाडी भोजनालयको उद्घाटन


मन्त्री साहद्वारा मारवाडी भोजनालयको उद्घाटन
ADVERTISEMENT

जनकपुरधाम । प्रदेश न.२ का आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहद्वारा श्री श्याम मरवाडी भोजनालयको उद्घाटन गरिएको छ ।


घटस्थापनाको दिन जनकपुरधाम उप महानगरपालिका वार्ड न.६ महाबिर चौक स्थित मरवाडी सेवा सदनमा एक कार्यक्रमका बीच श्री श्याम मारवाडी भोजनालयको उद्धघाटन गरिएको हो ।

जनकपुरुधाम जस्तो धार्मिक क्षेत्रमा श्री श्याम मारवाडी भोजनालयले मानव स्वास्थ्यलाई मध्यनजर गर्दै शान्त वातावरण सहितको शुद्ध शाकाहारी खाना पाइने होटल संचालनमा ल्याएको सरहानीय काम रहेको भन्दै मन्त्री साहले बधाई तथा शुभकामना समेत दिएका छन् ।
उक्त कार्यक्रमा मारवाडी होटलमा खानाको परिकारको रुपमा शाकहारी खाना, अर्गानिक र पञ्जाबी खानाका परिकारहरु उपलब्ध हुने बताइएको छ । एसीसहितका २० वटा टेबल भएको र ८० जनासम्म एकसाथ बस्न सक्ने ब्यबस्थासँगै पर्याप्त पार्किङ्गको व्यवस्थासमेत रहेको होटल व्यवस्थापनले जनाएको छ ।

ग्राहकहरुको सुविधा र मागलाई मध्यनजर गरी सेवा सुविधाहरु थप गर्दै जाने लक्ष्य रहेको मारवडी सेवा समितिका अध्यक्ष ललित बजाजले बताएका छन् ।

उक्त कार्यक्रममा सांसद रामअशिष यादव लगायत विभिन्न पार्टीका प्रतिनिधि, संघ संस्थाका प्रतिनिधि र बुद्धिजिबिको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
प्रधानमन्त्री देउवाको आह्वानमा सर्वदलीय बैठक बस्दै

आजै मन्त्रिपरिषदलाई पूर्णता दिने प्रधानमन्त्रीको तयारी

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य