TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

जनकपुरधाममा सस्तो बजार संचालनमा


जनकपुरधाममा सस्तो बजार संचालनमा
ADVERTISEMENT

जनकपुरधाम । हिन्दूहरुको महान चाड विजया दशमी, दिपावली तथा छठ पर्वलाई लक्षित गरी जनकपुरधाम उद्योग वाणिज्य संघले बिहीबारबाट सस्तो बजार संचालनमा ल्याएको छ ।


जनकपुरधामस्थित रामचोकमा रहेको गोपाल धर्मशालामा ग्राहाकहरुको सुविधालाई मध्यनजर गर्दै सस्तो बजार संचालनमा ल्याइएको हो ।

उक्त सस्तो बजारको उद्घाटन प्रदेश नं. २ का प्रदेश प्रमुख हरिशंकर मिश्रले गर्नु भएको थियो । प्रदेश प्रमुख मिश्रले दसैं तिहारलाई लक्षित गरी सस्तो बजार संचालनमा ल्याउँदा सेवाग्राहीले गुणस्तरीय सामान सुपथ मुल्यमा पाउने आसा व्यक्त गर्दै सस्तो बजार संचालन गरेकोमा उद्योग वाणिज्य संघ जनकपुरधामलाई उहाँले आभार समेत व्यक्त गर्नु भएको थियो ।

जनकपुरधाम उद्योग वाणिज्य संघले रहेक वर्ष सस्तो बजार संचालनमा ल्याउने गर्दछ । सस्तो बजारमा सुपथ मुल्यमा सामान पाउने हुँदा गाउँगाउँबाट उपभोक्ताहरु यहाँ खरिदका लागि आउने गरेको संघका अध्यक्ष जितेन्द्रकुमार महासेठले जानकारी दिनुभयो । उहाँले भन्नु भयो, ‘सस्तो र गुणस्तरीय सामन खरिद गर्न पाउँदा सस्तो बजारले विगत ४० वर्षदेखि निरन्तरता पाएरहेको छ, भन्नु भयो ।

गोपाल धर्मशालामा सस्तो बजारका लागि सयौं व्यापारीले स्टल बुक गरेको अध्यक्ष महासेठले बताउनु भयो । उहाँले, ‘सस्तो बजारमा विशेष गरी भान्सामा प्रयोग हुने समामान, कपडा, जुत्ताचप्पल, साबुन, सर्फ जस्ता दैनिक उपभोग्य वस्तुहरु पाइने गरेको’ बताउनु भयो ।
अध्यक्षले महासेठले,‘ चाड पर्वका बेला गुणस्तरहिन समान बजारमा आउने हुँदा उपभोक्ताले सस्तो र राम्रो सामान खरिद गर्न पाउन् भन्ने उदेश्यले यो बजार खोलिएको भन्दै छठसम्म बजार संचालमा हुने व्यहोरा जाकारी गराउनु भयो ।’

उक्त उद्घाटन समारोहमा जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह, धनुषा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, लोसपाका सांसद परमेश्वर साह, पूर्व मेयर बजरंग साह लगायतका उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
चोरीको मोटरसाइकलसहित वीरगञ्जबाट ३ जना पक्राउ

चोरीको मोटरसाइकलसहित वीरगञ्जबाट ३ जना पक्राउ

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य