TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

निर्वाचन क्षेत्र २ मा सम्पन्न भयो शुभकामना आदान प्रदान तथा कार्यकार्ता भेला


निर्वाचन क्षेत्र २ मा सम्पन्न भयो शुभकामना आदान प्रदान तथा कार्यकार्ता भेला
ADVERTISEMENT

जनकपुरधाम । नेपाली काँग्रेसका उपसभापति बिमलेन्द्र निधिको आतिथ्यमा धनुषा निर्वाचान क्षेत्र नं. २ मा शुभकामना आदान प्रदान तथा कार्यकार्ता भेला कार्यक्रम सम्पन्न भएको छ ।


सोमबार कमला नगरपालिकामा विजयादशमीको उपलक्ष्यमा आयोजित कार्यक्रममा हिमाल र पहाडका साथीहरु नेपाली काँग्रेसको सभापतिमा नेता आफुलाई नै हेर्न चाहेको उपसभापति निधिले बताए ।

नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशनमा आफूलाई सभापतिमा समर्थन गर्न समेत उनले आग्रह गरेका छन् । नेता निधीले केन्द्रीय सभापतिका लागि उम्मेदवारी दिएको जानकारी दिदैं निर्वाचन क्षेत्रबाट समर्थनका लागि सबैसँग गर्न आएको बताए । उनले भने, ‘तपाईहरुको समर्थन भए सभापतिमा निर्वाचित भई देश र जनताको सेवामा लाग्ने बताए ।

प्रधानमन्त्री तथा काँग्रेस सभापति देउवाले १३ औं महाधिवेशनका बेला आउने महाधिवेशनमा आफुलाई सहयोग गर्ने वाचा गरेको कुरा पनि मन्तव्यकै क्रममा भनेका छन् ।

यसअघि क्षेत्र नं. ३ नगराईन नगरपालिकास्थित राजेश्वर निधि माविमा भएको शुभकामना आदान प्रदान तथा कार्यकर्ता भेलामा उपसभापति निधिले अबको पाँच वर्षपछि पार्टीको नेतृत्व युवापुस्ताको हातमा हुन्छ भन्ने विश्वास जनाएका थिए ।’

उक्त कार्यक्रममा निधिको प्रमुख आतिथ्यमा विशिष्ट अतिथि पुर्व मन्त्री राम कृष्ण यादव, विशिष्ट अतिथिमा प्रतिनिधि सभा सदस्य स्मृति नारायण चौधरी र अतिथिमा प्रदेश नं. २ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, कमला नगरपालिकाका मेयर राम उदगार गोइत, महोत्तरीस्थित लोहरपट्टी नपाका मेयर शैलेन्द्र यादव लगायत कार्यकर्ताहरुको ठूलो संख्यामा उपस्थिति रहेको थियो ।

 

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
जिप्रका धनुषाले आलोपालो प्रणाली हटायो

जिप्रका धनुषाले आलोपालो प्रणाली हटायो

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य