TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

मार्कामा परेका किसानका लागि तत्काल क्षतिपूर्ति माग गर्दै : काँग्रेसका युवा नेता कपिलदेव यादव


मार्कामा परेका किसानका लागि तत्काल क्षतिपूर्ति माग गर्दै : काँग्रेसका  युवा नेता कपिलदेव यादव
ADVERTISEMENT

जनकपुरधाम ।
किसानले बडो मिहनेत गरेर उत्पादन गरेको धानबालीलाई अकस्मात् भएको बर्षाको पानीले क्षति पु¥याएपछि नेपाली काँग्रेसका युवा नेता कपिलदेव यादवले तीनै तहका सरकारसँग किसानलाई राहत उपलब्ध गराउनुपर्ने माग गरेका छन् ।


कतिपय किसानले धानबाली काटेर घर भित्रियाउन तरखर गरिरहेको र कतिपय किसानले लगाएको धानबाली काट्ने बेला भएको यो समयमा अबिरल बर्षाको पानीले पुरै नष्ट भएको छ ।

घर भित्रियाउने बेला परेको अबिरल बर्षाले धानबाली पुरै नष्ट भएको छ । बर्षाको पानीले देशभरका किसानले उत्पादन गरेका अन्नबालीमा क्षति पुगेको छ । यस्तो अवस्था किसानको सच्चा सारथी बन्दै उनीहरुलाई उचित राहत उपलब्ध गराउन तीन तहका सरकारसँग जोडदार माग गर्दछु, काँग्रेस युवा नेता यादवले भने ।

उनीहरुलाई बिउबिजन, मलखाद तथा आर्थिक सहयोग गर्न जरुरी देखिएको छ । बेमौसमी वर्षा तथा हावाहुरीका कारण देशैभरका किसानका बालीनालीमा क्षति पुगेको भन्दै नेता यादवले किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन ढिला नगर्न समेत आग्रह गरे ।
यादवले समाजिक सञ्जाल फेसबुकमा समेत पीडित किसानलाई क्षतिपुर्ति तथा राहतको व्यवस्था गर्न माग गरेका हुन् ।

कतिपय किसान ऋण लिएर खेतीपाती गर्ने किसानको एक मात्र आयस्रोतको रुपमा रहेको धानबाली नष्ट हुँदा किसान मर्कामा परेका छन् । सरकारको यसतर्फ ध्यानाकर्षण गराउदै मर्कामा परेका किसानलाई तत्काल राहतस्वरूप क्षतिपूर्ति उपलब्ध गराउन जोडदार माग गर्दछु’ यादवले समाजिक सञ्जालमा लेखेका छन् ।

साभार : शिरीष न्यूज

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
दुहबी सबस्टेशन डुब्यो, प्रदेश १ मा विद्युत् आपूर्ति बन्द

दुहबी सबस्टेशन डुब्यो, प्रदेश १ मा विद्युत् आपूर्ति बन्द

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य