जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टीसँग एकताको प्रस्ताव गरेका छन् ।
शनिबार सर्लाहीमा आयोजित एकीकृत अखिल नेपाल, शिक्षक संगठन केन्द्रिय समिति र नेपाल लोकतान्त्रिक शिक्षक फेडरेसन केन्द्रिय समिति बिच एकता घोषणा कार्यक्रममा बोल्दैे छिटै पार्टी एकता गर्न प्रस्ताव गरेका हुन् ।
उक्त कार्यक्रममा अध्यक्ष प्रचण्ड प्रमुख अतिथिका रुपमा सहभागी हुँदै उलने,‘ उपेन्द्र यादव र महेन्द्र यादवले आफूलाई राम्रोसँग चिनेको बताउँदै अफू जनकपुर आएर एक हुने आग्रह गरेका छन् ।
नेकपा अध्यक्ष दाहालले,‘ ढिलो नगरी पार्टी एकता गरौँ, टाकुरो होइन, महासागर बनेर बसौँ । ‘ढिलो नगरी पटी एकता गरौँ, जसपालाई चाहिने सम्मान, अधिकार दिन तयार रहेको बताए ।’
उनले भने, ‘ मलाई जसपाका नेताले राम्ररी चिन्नु भएको छ । जनकपुरमा एउटा सभा घोषणा गरौं । त्यसपछि मधेसमा एकलौटी सरकार बनाउछौँ । गठबन्धनको सरकार छ त्यसैले एक्लै हिड्नु भन्दा सहकार्य गरेर हिड्न जसपा नेपाललाई आग्रह गरेका छन् ।









तपाईको प्रतिक्रिया